मंगलबार ०२ कार्तिक २०७८

काभ्रेपलाञ्चोक । काभ्रेको दाप्चा खोलामा स्काभेटरले कि’चेर एक ज’नाको मृ’त्यु भ’एको छ।

नमोबुद्ध नगरपालिका ७ र ८ को सिमानामा पर्ने दाप्चा खोलामा स्काभेटरले कि’चेर नमोबुद्ध ७ का प्रकाश खनालको मृ’त्यु भए’को जिल्ला प्र’हरी कार्यालय काभ्रेपलाञ्चोकले जना’एको छ ।

खोलाको निर्माणाधीन पुल नजिकै फ से को टिपर नि’काल्न गएको स्काभेटरले कि’च्दा घा इ ते भएका खनाललाई उप’चारका लागि आज बिहान धुलिखेल अस्प’ताल ल्याइएको थि’यो ।

निर्माण व्यवसायी समेत रहेका खनाललाई अस्प’तालले आज बिहान मृ’त घोष’णा गरेको हो ।(news24 nepal बा’ट)

४३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया