
काठमाडाैँ/ एमालेभित्र चर्कि’एको आन्तरिक क’लह कर्णाली प्रदेशबाट विष्फो’ट भएको छ। माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीवि’रुद्ध प्रधानमन्त्री केपी ओलीको प्र’हार अस’फल भएको हो। मुख्यमन्त्री विरु’द्धको अवि’श्वास प्रस्तावलाई फे’ल गराउने निर्णायक भूमिका एमालेकै चार सांसदले निर्वाह गरेका छन्।
शुक्रबार अवि’श्वास प्रस्तावमाथि प्रदेशसभामा भएको मतदानको अन्तिम क्षणसम्म पनि मुख्यमन्त्रीको पद जोखि’ममा थियो । जब मतदान सुरु भयो एमाले वरिष्ठ नेता माधव नेपाल समूहका चार सांसदले फ्लोर क्र’स गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरे । एमालेका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले फ्लोर क्र’स गरेका हुन्।
कर्णालीको यो फ्लोर क्र’सले काठमाडौंको राजनीतिसमेत तरं’गित भएको छ । प्रधानमन्त्री ओलीलाई कर्णालीको यो घट’नाले झ’ट्का दिएको छ । अरु प्रदेशमा पनि ओली निकटका मुख्यमन्त्रीलाई हटाउने अभियानमा एमाले नेपाल समूहका सांसदले यसरी नै फ्लोर क्र’स गरेर सघाए भने आ’श्चर्य मान्नु पर्दैन ।
केही दिनअघि राजधानीमा आयोजित कार्यक्रममा नेता नेपालले ओलीको विकल्प खोज्न वि’पक्षी एक ठाउँमा उभिएमा आफूहरुले त्यसलाई नरो’क्ने बताएका थिए । त्यसको परि’णाम शुक्रबार कर्णालीमा देखिएको हो । यो खबर आज’को अन्नपूर्ण पोस्ट दैनि’कमा छ ।