बिहिबार ११ आश्विन २०८०

काठमाडौ/ संगै काम गर्ने महिला कर्मचारी’लाई फेसवुक म्यासेन्जरवाट भिडियो कल गरेर अनै’तिक ब्यव’हार गर्ने वन अधिकृत कार’वाहीमा परेका छन् । सहकर्मी महिला’लाई फेसबुक म्यासेन्जरबाट भिडियो कल गरी अनै’तिक का’र्य गर्ने डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका तत्कालीन सहायक वन अधिकृतलाई जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जरि’वाना गरेको छ।

महि’ला कर्मचारीले दिएको उजु’रीपछि उ’नी माथि छा’नबिन भएको हो । उनले गरेको ग’ल्ती पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले सहायक वन अधिकृत तुलाराम घिमिरे’लाई रु ५० हजार जरि’वाना गरेको छ । उनले महिला’लाई क्षति’पूर्तिबापत रु ५० हजार ति’र्नुपर्ने प्रशासनले फै’सला गरेको हो।

जिल्ला प्रशासन कार्यालयको फैस’लामा भनिएको छ, “प्रति’वादी तुलाराम घिमिरेले गरेको कार्यस्थलमा हुने यौ ‘न जन्य दु र्व्य व हा र निवा’रण ऐ’न २०७१ को दफा ४ को उपदफा १ को खण्ड ख बमोजिमको क सु र जन्य का’र्य भएको देखिँदा निज प्रति’वादी तुलाराम घिमिरेलाई निवा’रण ऐन २०७१ को दफा १२ को उपदफा १ बमोजिम ६ महिना कै द वा पचास हजार रुपैयाँसम्म जरि’वाना वा दुवै हुने छ भन्ने का’नुनी व्यवस्था बमोजिम नि’ज प्रति’वादीलाई जरि’वाना ५० हजार र निवेद’कलाई क्षति’पूर्ति बापत रु ५० हजार दि’लाई भ’राई दिनु भन्ने फैस’ला गरिएको छ।”

हाल डिभिजन वन कार्यालय नुवाकोटमा कार्यरत घिमिरेलाई १३ साउन, २०७७ को दिउँसो भिडियो म्यासेन्जरमा कल गरी आफ्नो गो’प्य अं’ग देखा’एको आ’रोप लागेको थियो। त्यस घट’नापछि डिभिजन वन कार्यालय, सिन्धुपाल्चोकबाट उनको स’रुवा भएको थियो।

६६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया