
काठमाडाैँ । चट्या’ङ लागेर देशका विभिन्न जिल्लामा चार जनाको ज्या’न गए’को छ ।
बिहीबार साँझ हावाहुरीसहित चट्या’ङ पर्दा बाग्लुङ, स्याङ्जा, भोजपुर र तेह्रथुममा गरी चार ज’नाको ज्या’न ग’एको हो । बिहीबार बेलुका परेको च’ट्याङ्ग लागेर बाग्लुङको तारखोला गाउँपालिका–२ सिलेका ४५ वर्षका खिमलाल कँडेलको ज्या’न गएको प्रह’रीले जना’एको छ ।
गोठमा भैँसीको दूध दुहुँदै गर्दा उनलाई च’ट्याङ्ग लागे’को थियो । यस्तै, स्याङ्जाको फेदीखोला गाउँपालिका–५ मा पनि चट्या’ङ्ग ला’गेर एक ज’नाको ज्या’न गएको छ । घरमा बसिरहेका बेला चट्या’ङ्ग ला’गेर घा’इते भएकी ३९ वर्षकी ईश्वरी लामिछानेको गण्डकी अस्प’तालमा उप’चारका क्रममा ज्या’न गएको हो ।
यसैबीच, भोजपुरको षडानन्द गाउँपालिका–८ निगुरेमा ६० वर्षकी मनमाया राईको पनि च’ट्याङ्ग लागेर ज्या’न ग’एको छ ।
त्यस्तै तेह्रथुमको, छथर गाउँपालिका ६ असिने बस्ने ९ वर्षीया बालिका रोहिता मगरको पनि ज्या’न गएको प्रह’रीले बताएको छ ।