
काठमाडौं । संघीय निजामती सेवा विधेयकका केही प्रावधानको विरो’धमा सिंहदरबारभित्रै प्रद’र्शन गर्ने कर्मचारीहरुलाई प्रह’रीले नियन्त्र’णमा लिएको छ ।
विहीवार (आज) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि भेला भएकाले कर्मचारीहरु निजामती सेवा विधेयकका केही प्रावधानको विरो’धमा प्रद’र्शनमा उत्रिए’का थिए ।
प्रद’र्शनमा उत्रि’एका कर्मचा’रीलाई प्रह’रीले नियन्त्र’णमा लिएको हो । प्रद’र्शनमा सहभागी कर्मचारीले श्रेणीको पदपूर्तिमा आन्तरिक प्रति’स्पर्धाबाट २० प्रतिशत र बढुवाबाट ३० प्रतिशत व्यवस्था गर्नुपर्ने मा’ग अघि सारेका छन् ।
त्यस्तै प्रद’र्शनमा उत्रि’एका नायब सुब्बाहरुले माग पूरा नभएसम्म आफूहरुको आ’न्दोलन जारी रहने बताएका छन् । (news24 nepal बा’ट)