मंगलबार १६ आश्विन २०८०

झापा/ को’रोना सङ्क्र’मणका कारण अग्रज पत्रकार ४८ वर्षीय कमल मिश्रको मृ’त्यु भएको छ । उहाँको शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचा’रका क्र’ममा निध’न भएको हो ।

विर्तामोड नगरपालिका–८ निवासी पत्रकार केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किनुभएको थियो । भारतबाट फर्किएलगत्तै बिरा’मी पर्नुभएका उहाँमा स्वास्थ्य सम’स्या आएपछि उपचारका लागि अस्प’ताल भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उहाँको गए राति मृ’त्यु भएको हो । उहाँ विगत दुई वर्षदेखि काठमाडौँको भक्तपुरस्थित एक धार्मिक संस्थामा बसेर अभियानकर्मीका रूपमा काम गर्दै आउनुभएको थि’यो ।

६५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया