आइतबार ०७ कार्तिक २०७८

काठमाडौं/ जनता समाजवादी पार्टी (जसपा) का नेता आङकाजी शेर्पाले भारत भ्रमणमा रहेका पूर्व राजालाई नेपाल प्रवेशमा रो’क लगाउनु पर्ने आफ्नो विचार सामाजिक संञ्जाल फेसबुक मार्फत बताएका छन् ।

नेपालमा राजनीति माहोल बिग्रि’रहेको बेला भारतमा हिन्दु जोगीहरुको आर्शिवादले राजा बन्न गएको र उनी नेपाल आउने क्रममा नेपालको नागरिकता त्या’गेको हो वा होईन भनेर जाँ’च्नु पर्ने र यदि नेपाली नागरिकता नभएको पाईएमा नेपाल प्रवे’शमा रो’क लगाउनु पर्ने बताएका छन् ।

भारतमा को’रोना संक्र’मण ति’ब्र गतिमा फैलिरहेको अवस्थामा भारतका जोगीहरुसँग १ हप्ता लसपस गरेर बसेकाले गर्दा नेपाल प्रेवश गर्दा अनिवार्य पिसि’आर टे’ष्ट गर्नु पर्ने र यदि को’रोना संक्र’मित भएको खण्डमा नेपाल प्रवेश गर्न रो’क लगाउनु पर्ने बताएका छन् ।

यस्तो छ उनको पोष्ट:

भारतमा राजा बन्न गएका ज्ञानेलाई, नेपाल प्रवेशमा रो’क लगाउनु पर्छ !

(१) नेपाली नागरिकता : भारतमा हिन्दु जोगीको आर्शिवादले राजा बन्न गएका ज्ञानेले नेपालको नागरिकता त्या’गेको हो वा होईन भनेर जाँच्नु पर्छ । नेपाली नागरिकता नभएमा नेपाल प्रवेशमा रो’क लगाउनु पर्छ !

(२) पि सि आर टे’ष्ट : कोरो’ना संक्र’मित देश भारतका जोगीहरूसँग १ हप्तसम्म लसप’स गरेर बसेको हुनाले ज्ञानेको पि सि आर टे’ष्ट गर्नु पर्छ । को’रोना संक्र’मित भए नेपाल प्रवेशमा रो’क लगाउनु पर्छ !

४११ पटक हेरिएको

तपाईको प्रतिक्रिया