आइतबार ०७ आश्विन २०८०

एजेन्सी/ अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले आगामी सेप्टेम्बर महिनाको ११ तारिखसम्ममा अमेरिकाले अफगा’निस्तानमा रहेका आफ्ना सै’निक फि’र्ता ल्याउने बताउनुभएको छ ।

तर पनि अफगा’निस्तानलाई सहयोग जारी राख्ने वा’चा भने उहाँले गर्नुभएको बताइएको छ । यो सँगै उहाँले अफगा’निस्तानमा रहेको अमेरि’काको सबैभन्दा लामो समयको यु’द्धको अ’न्त्यको घो’षणा पनि गर्नुभएको बताइएको छ ।

बुधबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनले भन्नुभयो– हामीले अब अफगा’निस्तानमा जा’री रहेको यु’द्धको अ’न्त्यको घो’षणा गरिसकेका छौँ, त्यहाँ रहेका अमेरिकी से’ना हामीले फि’र्ता गर्ने भएका छौँ ।

त्यस सम्बोधनका क्रममा उहाँले यही मे १ तारिखदेखि नै अमेरिकी फौ’ज फि’र्ता गर्ने प्रक्रिया शुरु हुने पनि उहाँले बताउनुभएको थियो । समाचारमा जनाइए अनुसार सन् २००१ मा अमेरिकी हवाई ह’म ला घो’षणा गरिएको ह्वाइट हाउसको कक्षबाट उहाँले सो कुराको घो’षणा बुधबार गर्नुभएको हो ।

उहाँले भन्नुभएको थियो– यो अमेरिकाको सबैभन्दा लामो यु’द्ध अ’न्त्य गर्ने बेला हो र यसै अनुसारको निर्णय हामीले अब गरिसकेका छौँ ।अमेरिकाका अधिकारीहरूका अनुसार सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको वल्र्ड ट्रे’ड सेन्ट’रमा भएको आतं’कवादी हम’लाको २० औँ वार्षिकी पारेर सैनि’कहरूलाई फि’र्ता ल्याउन लागिएको हो ।

अमेरिकी राष्ट्रपति बाइडेनको यो घोष’णासँगै सेप्टेम्बर ११ अघि नै सबै अमेरिकी सैनि’कले अफगा’निस्तान छा’ड्ने भएका हुन् । यतिखेर अफगानि’स्तानमा नौ हजार ६०० ने’टो सैनि’क रहेका छन् । ती ने’टो सैनि’कमध्ये क’म्तीमा पनि २ हजार ५०० जना अमेरिकी से’ना रेहका छन् । तर पनि अफगा’निस्तानमा रहेका अमेरिकी सैनि’कको सं’ख्या भने समय सम’यमा थप’घट भइरहने गर्दछ ।

तर पनि अमेरिकी सञ्चारमाध्यमहरूले भने अहिले अफगानि’स्तानमा रहेको अमेरिकी से’नाको कुल संख्या ३ हजार ५०० को नजिक रहेको जनाएका छन् । राष्ट्रपति बाइडेनले अफगानि’स्तानमा २ हजार ४८८ जना अमेरिकी से’नाको यस लामो यु’द्धका क्रममा नि’धन भएको जानकारी पनि दिनुभएको थियो ।

साथै उहाँले यस यु’द्धका क्रममा २० हजार भन्दा बढी अमेरिकी से’ना घा’इते भएका पनि जानकारी दिनुभएको समाचारमा जनाइएको छ । यस बारेमा ने’टोका अरु सदस्य राष्ट्रहरु र अफगानि’स्तानमा हिं’सा गरिरहेको तालि’बान आतं’ककारीहरुको विचार भने सार्व’जनिक भएको छै’न ।

३९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया