
युना गुरुङ ४ बर्षकी भईन् । युनाको बुवा इन्डि’यन आर्मी हुन् । झट्ट हेर्दा सिनेमाको हिरो जस्तै देखिने यिनै हुन् उनै युनाको बुवा राहुल गुरुङ । बितेको १ महिना देखि युनालाई खेलाउने र भुलाउने उनको दैनिकी जस्तै हो । किन भने युनाले आमाको काख न पाएको १ महिना भैसक्यो । राहुलको हजुरबुवा इन्डियन आर्मी थिए । हजुर’बुवाले काकरभिट्टा पारि भारतको बागडोगरामा घर बनाए ।
बागडोगरामा नेपाली भाषी’को ठुलो बस्ति छ राहुल पनि त्यहि हुर्के । हजुरबुवाको बाटो पछ्याउंदै राहुल पनि इन्डियन आर्मीमा भर्ति भए । इन्डियन आर्मी भएको ३ बर्ष पछि राहुल बागडोग’रामा गए । त्यहि बेला स्मिता लामा’संग भेट भयो । राहुलको पहिलो भेटमै उनको प्रेम बस्यो । भेटेको केहि दिनमै उनले स्मि’तासंग बिवा’ह भयो ।
बिवाह पछि उनले बुवा’आमा भएको ठाउँ गो’र्खाको पालुंगटारमा लिएर आए । उनले स्मितालाइ नेपालमै ल्याएर राखे । स्मिता र राहुलबाट एउटा छोरी युना जन्मिन । यति राम्री युनालाई लिएर स्मिता आबुखैरीनि’मा लिएर बस्न था’लिन । राहुलले स्मिता’लाई एक’दमै खुसीका साथ राखेका थिए । तर अचानक खै के भयो अहिले राहुल अहिले एक्ला भएका छन् ।
नेपाल छुट्टीमा आए’को बेलामा पनि उनले श्रीमती स्मितालाइ सबैभन्दा महँगो मोबा’इल किनिदिए । श्रीमतीले भने अनुसार नै उनकै रोजाईमा महँगो मोबाइल किनेकी थिइन । श्रीमा’नले मैले अहिले पनि स्मिताले यस्तो किन गरिन भन्ने बिश्वास नै नलागेको बता’एका छन् । मैले एकदमै माया गर्छु खै क’सरि यस्तो गरिन मलाई बिश्वास नै नलगाएको बताएका छन् ।
मिडियासंगको कुरा’कानीमा उनले स्मिताले भने अनुसार’को सबै पुर्याएर दिएको थिए, बुवाआमाले पनि एकदमै माया गर्नुहुन्थ्यो । यहाँ काम पनि केहि थिएन काम भने’को छोरी’लाइ हेर्ने मात्रै थियो । हिड्ने दिन पनि उनले राम्रो संग हाँसी खुसि कुरा गरेर बिदा भएको बताएका छन् ।
पल्टन’मा हुँदा यता नेपाल’को कुरा केहि थाहा पाएन मलाई उनि प्रति केहि संका पनि थिएन । उनले श्रीमती अर्कै केटासंग गए’को बताएका छन् । मो’बाइलको कल डि’टेल चेक गर्दा १९६ पटक फोन गरेको उनले भेटाए । श्रीम’तीले उक्त केटालाई यति धेरै पटक कल गर्दा केटाले भने १८ पटक कल ब्याक गरेको बता’एका छन् ।
नानि सानै छ नानीले बुझ्दैन, नानीले सधै आमा खो’ज्छिन हामीले सम्झा’उन सकेको छैन । उनी यसरि किन गईन थाहा छैन भन्दै खोजिदिन आग्रह गरेका थिए ।यसै सिलसिलामा उन’लाई काठमाण्डौको होटलमा भेटियको जान’कारी सहित सन्तोस देउजाले उनको आधिकारीक फेसबुक पेज कपुरबोट मिडियामा भिडियो अपलो”ड गरेका थिए।
अहिले भने उनका प्रेमीला’ई प्रहरीले प्रका’उ गरेको जानकारी दिदै लाउरेकी श्रीम’तीसँग अन्तर्वाता लिदै गरेको अर्को भिडि’यो समेत हालेका छन्।लाहुरेकी श्रीमतीले रू’दै दिईन यस्तो बयान भन्छिन् “मोवाइल गर’गहना सबै बेच्यो, मलाई बच्न लागेको रैछ” भनेकी थिइन ।लाहुरे र स्मिता अन्तिम पल्ट भेटमा था’पिएन कसैको आँ:सु….
हेर्नुहोस् भिडियो:-