
हेटाैँडा/ राष्ट्रिय अनुसन्धान विभाग वाग्मती प्रदेश कार्यालय हेटाैँडामा कार्यरत दुई कर्मचा’रीको मोटर’साइकल दुर्घ’टनामा परी मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा विभागका सूचक (हबल्दार) पदमा कार्यरत अन्दाजी ३८ वर्षीय शशिकान्त झा र सहायक सूचक (सि’पाही) पदमा कार्यरत अन्दाजी ३० वर्षीय सानुकाजी चित्रकार रहे’को जिल्ला प्र’हरी कार्यालय बाराले आज जना’एको छ ।
पूर्वपश्चिम राज’मार्गअन्तर्गत बाराको पिप्लेको बालगङ्गा पुल नजिक मोटरसा’इकल अनि’यन्त्रित भई गए रा’ति दुर्घ’टना हुँदा दुवैको मृ’त्यु भ’एको हो । पथलैयाबाट निजगढतर्फ ना२७प ६३६ नंको मोटरसा’इकलबाट जा’ने क्रममा बालगङ्गामा सो दुर्घ’टना भएको बताइएको छ । सूचक झाको घट’नास्थलमा मृ’त्यु भएको छ भने सहायक सूचक चित्रकारको वीरगञ्जको नारायणी अस्प’तालमा उप’चारका क्रममा मृ’त्यु भएको प्र’हरीले जनाएको छ ।