
विराटनगर/ विराटनगर स्थित कोशी को’भिड १९ उप’चार केन्द्रमा को’रोना संक्र’मित एक महिलाको मृ’त्यु भएको छ ।
बुधबार दिउँसो को’भिड अस्पतालमा भर्ना भएकी विराटनगर- ४ बरगाछीकी ४६ वर्षीया महिलाको उप’चारकै क्रम’मा विहिबार बिहान मृ’त्यु भएको अस्प’तालका निमित्त संयोजक एपोलो भगतले जानकारी दिनुभयो ।
कोरो’नासँग मिल्दोजुल्दो लक्ष’ण देखिएपछि नोबेल अस्प’तालमा उप’चार गर्न गएकी महिलाको बुधबार पिसि’आर रिर्पोट पो’जेटिभ आएपछि कोशी अस्पता’लमा भ’र्ना गरिएको थियो ।
ग’म्भिर अवस्थामा अस्प’ताल भर्ना गरिएकी महिलाको उप’चारको क्रममा मृ’त्यु भएको चिकित्सकहरुले बताएका छन् । उपचा’रमा संलग्न चिकि’त्सकका अनुसार मृ त क महिलामा सा’स फेर्न सम’स्या रुघा’खोकी, साथै ज्व’रोको ल’क्षण देखिएकाे थियाे ।
मृ त क महिलाका श्रीमानको पनि रिपो’र्ट पोजे’टिभ आएको र कोशी को’भिड १९ उप’चर केन्द्रमा उप’चार भइरहेको अस्प’तालले जनाएको छ ।
अहिले मृ त क महिलाको श’व व्यव’स्थापन भइरहेको निमित्त संयोजक भगतले जानकारी दिनु भयो । उहाँका अनुसार कोशी को’भिड १९ उप’चार केन्द्रमा हाल ६ जना कोरो’ना संक्रमि’तहरुको उप’चार भइरहेको छ ।