सोमबार २० मंसिर २०७८

झापा/ भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि ब’न्द गरिएको छ । पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका ब’न्द गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका ब’न्द गरिएको बताउनुभयो । उहाँका अनुसार सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पू’र्ण रो’क लगाइएको छ ।

शान्ति सुरक्षा कायम गर्न र सीमा क्षेत्रबाट हुनसक्ने कुनैपनि अ’वैध कृयाक’लापहरुलाई रो’क्न विगतदेखि नै दुबै देशमा निर्वाचन हुँदा निर्वाचनलाई लक्षित गर्दै सीमा नाका ब’न्द गरिँदै आएको छ।

३७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया