शनिबार १६ मंसिर २०८०

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी सम्झौता संसदमा निर्णयार्थ प्रस्तुत नगरिएकामा सभामुखप्रति अस’न्तुष्टि जनाएका छन् । सरकारले संसदमा टेबल गरेपछि निर्णयार्थ प्रस्तुत नगर्नु ग’लत भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुँदा एमसीसी सम्झौता गरिएको थियो । त्यो निर्णयार्थ हामीले संसदमा टेबल गरेका छौं । र, टेबलमा निर्णयार्थ प्रस्तुत गरिएको छैन । हामी त्यसको माग गरिरहेका छौं’, प्रधानमन्त्री ओलीले बुधबार नयाँ वर्षका अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै भने, ‘त्यसरी सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने भनेको संवैधानिक कुनै अधिकार कसैसँग हुँदैन । त्यो ग’र्नै पर्ने हुन्छ तर संविधान नै नमान्ने, जि’द्दी गर्ने त्यो प्रवृति हामी झेलि’रहेका छौं । हामी चाहन्छौं, फा’टोको खेती होइन । आपसमा, पर’स्परमा, वैमन’स्यता र घृ’णा होइन, आजको हाम्रो आवश्यकता राष्ट्रिय एकता हो ।’

प्रधानमन्त्री ओलीले संविधानले गरेको व्यवस्थाअनुसार अध्या’देश पेश गर्न नदिएको भन्दै अस’न्तुष्टि व्यक्त गरे । ‘अ’चम्म ! ल’डेर ल्याएको संसद्, मु’द्दा ल’डेर ल्याएको संसद् चल्न नदिएर, संविधानले भनेको पहिलो दिन प्रस्तुत गर्ने/गर्नुपर्ने अध्या’देश संसदमा प्रस्तुत गर्न नदिएर एउटा अ’प्रिय र अशो’भनीय स्थितिको निर्माण भएको छ’, प्रधानमन्त्री ओलीले भने। यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

६६० पटक हेरिएको

तपाईको प्रतिक्रिया