
काठमाडौँ/ नेपालमा को’रोना भाइ’रसको ‘डबल म्युटेन्ट भेरिएन्ट’ भेटिएको छ । मुलुकमै पहिलो पटक को’रोनाको डबल म्यु’टेन्ट भेरि’एन्ट भेटिएको हो ।
ललितपुरबाट संकलन गरिएको नमुनामा कोरो’नाको ‘डबल म्युटे’न्ट भेरि’एन्ट’ फेला परेको इपिडिमियोलोजी तथा रो’ग निय’न्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताए ।
बुधबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा नयाँ भेरिएन्टको अवस्थाका बारेमा जानकारी दिँदै निर्देशक पौडेलले भने, ‘भारतमा पत्ता लागेको र भारतले भेरि’एन्ट अफ कन्सर्न भनेर घोषणा नगरिसकेको डबल म्युटे’न्ट भेरि’यन्ट ललितपुरबाट संकलन गरिएको नमुनामा पु’ष्टि भएको छ ।
पछिल्लो समयमा नेपालमा संक्र’मणमा वृद्धि हुनुमा पनि बेलायतमा पत्ता लागेको नाम गरिएको भेरि’यन्ट मुख्य रुपमा जिम्मेवार रहेको छ ।’ यो खबर आज’को कान्तिपुर दैनि’कमा छापि’एको छ ।