मंगलबार १६ आश्विन २०८०

विराटनगर/ प्रदेश १ मा बुधबार २० जना नयाँ को’रोना संक्र’मित थपि’एका छन् । मोरङमा १६, सुनसरी र प्रदेश १ बाहिरका २÷२ जनामा संक्र’मण देखिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकामा १५, पथरीशनिश्चरेमा १, सुनसरीको धरानमा २ र प्रदेश १ बाहिरका २ जनाको रि’पोर्ट पोजे’टिभ आएको हो ।

पछिल्लो समय एक सातामा प्रदेश १ मा सक्रिय संक्र’मितको संख्या १७९ पुगेको छ । प्रदेश १ मा बुधबार २२६ जनाको पीसी’आर परी’क्षण गर्दा ९ महिला र ११ पुरुषको रि’पोर्ट पोजे-टिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

को’रोना संक्र’मितको संख्या दिनहुँ ब’ढ्न थालेपछि प्रदेशबासीलाई स्वास्थ्य सत’र्कता अपना’उन सामाजिक विकास मन्त्रालयले आग्रह गरेको छ ।

३४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया