सोमबार २० मंसिर २०७८

प्युठान/ गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घट’नामा प’री ज्या’न गुमा’उनेको संख्या पाँच पुगेको छ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु १ ज १६५५ नम्बरको गा’डी दुर्घ’टना हुँ’दा घटना’स्थलमै दुई जनाको र अन्य ३ जनाको उपचा’रको क्र’ममा मृ’त्यु भएको प्रह’रीले जनाएको हो।

जिल्ला प्र’हरी कार्यालय प्युठानका प्र’हरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार दुर्घट’नामा परी ज्या’न गुमाउ’नेहरुमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कालिगण्डकी गाउँपालिका स्याङ्जाका श्याम न्यौपाने, कार्यालयका खरिदार ईश्वरी भण्डारी, कम्प्युटर अपरेटर सूर्य पन्थी, यमलाल पन्थी र गा’डी चाल’क मुसिकोट केशव कार्की रहेका छन्।

दुर्घ’टनाका अन्य घाइ’तेलाई थप उप’चारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको जनाइएको छ ।

नयाँ वर्षको बिदा मनाउन गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँने क्रममा जि’प दुर्घ’टनामा परे’को थियो । जि’पमा १२ जना कर्मचारी सवार थि’ए ।

४८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया