शुक्रबार २२ मंसिर २०८०

एजेन्सी/ डाक्टरहरुले ३ दिन मा’त्रै बाँ’च्ने बताइएकी इङ्ल्याण्डकी एक को’रोना संक्र’मित महिला प्रयोगात्मक औषधिबाट बाँ’च्न सफल भएकी छिन् । गत नोभेम्बरमा को’रोना संक्र’मित भएकी इङ्ग्ल्याण्डको शेफील्ड निवासी ४५ बर्षीया क्लेयर हेथ्रोनले प्रयोेगात्मक औष’धिको प्रयोगबाट नयाँ जी’वन पाएकी हुन् ।

नर्दन जनरल अस्पतालको आईसियुमा कैयौं हप्तादेखि कोमा’मा रहेकी हेथ्रोनको स्वास्थ्यमा कुनै प्र’गति आउन सके’को थिएन । उनलाई ३ डिसेम्बरका दिन डाक्टरहरुले अ’न्तिम उपाय स्वरुप एनाकीर्ना नामक औषधि दिएपछि स्वास्थ्यमा सुधार आएको थियो । यो औषधि अर्थराइटिसका विरा’मीको उपचारमा प्रयोग हुन्छ ।

८ डिसेम्बरदेखि नै हेथ्रोनको स्वा’स्थ्यमा सुधार देखियो । ११ डिसेम्बरका दिन उनी को’माबाट ब्युँझिइन् । क्लेयर हेथ्रोनको ग’म्भीर स्वास्थ्य अवस्थाका कारण उनको परिवारले बाँ’च्ने आशा त्यागि’सकेका थिए । उनी हो’समा आएपछि चिकित्स’कलगायत क्लेयरको परिवारसमेत आश्च’र्यमा पर्यो ।

हेथ्रोनकी १८ बर्षीया छोरी लेया हेथ्रोनले एनाकीर्ना नामक औषधिलाई जादुमयी औषधिको संज्ञा दिएकी छिन । बाँ’च्ने आश मारि’सकेका उनकी आमा बाँचे’पछि लेयाले यसलाई क्रिस’मस र नयाँ बर्षको विशेष उपहार भनेकी छिन् । शुरुवाती समयमा क्लेयरको परिवारले कोरो’नालाई सामान्य रुपमा लिएका थिए ।

क्लेयरलाई अन्य कुनै रो’ग नभएका कारण पनि यसलाई सामान्य रुपमा लिएका हुन् । उनको परिवारमा उनी बाहेक अरु कसैलाई पनि संक्र’मण भएको थिएन । केयर टेकरको काम गर्दै आएकी क्लेयर हेथ्रोनको स्वास्थ्य अवस्था बिग्रं’दै गएपछि उनलाई अस्प’ताल भर्ना गरिएको वेल्स अनलाइनले जनाएको छ ।

५०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया