
एजेन्सी/ एक व्यक्तिले तीन विवाह गरे। तिनै पत्नीहरू उनीसँगै बस्छन्। अब ती तीन पत्नीहरू मिलेर चौ’थी श्रीम’ती खोज्दैछन्। यो पाकिस्तानको सियालकोटको घट’ना हो। अहिले यो विषयले पाकिस्तान लगायत अन्य मुलुकमा पनि चर्चा पाएको छ । यद्यपि मुस्लिम समुदायमा एक भन्दा बढी विवाह नयाँ होइन तर तीन पत्नीहरूले चौथो खोज्नु भने आश्च’र्यजनक छ।
आश्च’र्यजनक कुरा, त्यो व्यक्ति जसले अहिले सम्म तीन विवाह गरे। उसको नाम अदनान हो र ऊनी २२ वर्षका मात्र छन्। यति कम उमेरमा उनका तीन प’त्नीहरू छन्। अदनानको पहिलो विवाह १६ वर्षको उमेरमा भएको थियो। दोस्रो २० वर्षको उमेरमा सम्पन्न भयो र तेस्रो गत वर्ष अर्थात् २१ वर्षको उमेरमा भयो।
अदनानका पत्नीहरूको नाम शुम्भल, शुबाना र शाहिदा हो । अब तीनै जना पत्नीहरू चौथो श्रीमती, को खोजीमा छन्, उनको नाम पनि एस अक्षणवाट नै सुरु हुनुपर्छ। अहिले सम्म तीन श्रीमति मिलेर बसेका छन् । चौथो श्रीमति एस अक्षरको नै ल्याएपछि परिवारमा थप खुसी हुने विश्वास उनीहरुको छ । अदनानका दुई पत्नीहरूबाट बच्चा छन्।
अदनानको पहिलो श्रीमती शुम्भलका तीन छोरा र दोस्रो शुबानाका दुई छोरा छन्। तेस्रो पत्नी शाहिदाले शुबानाको एउटा बच्चा अपनाईन्। आहिलेको महं’गो युगमा एक विवाह कायम गर्न गा’ह्रो छ। अदनान तीन श्रीमतीको ख्याल गर्दैछन् र चौथोको लागि तयारी गर्दैछन्। अदनानका तीन पत्नीहरूले यो आ’रोप पनि लगाएका छन् की पतिले सबैलाई समय दिन भ्याउँदैनन् ।
यद्यपि ती तीन पत्नीहरूले अदनान र उनका बच्चाहरूको हेरचाह गर्छन्। कसैले आफ्नो खाना पकाउँछ। कसैले लुगा धुन्छ भने, कोहीले सरसफाइको ख्याल राख्छ। अदनान सबै तीन पत्नीहरूलाई माया गर्छन्। अदनानको घरमा प्रत्येक महिना करिब डेढ लाख पाकिस्तानी रुपैयाँ खर्च लाग्छ।