सोमबार १० आश्विन २०७९

काठमाडौं/ नायिकाहरू हिजोआज सन्तान ज’न्माउन लागेको खुसीयाली सार्वजनिक गर्न व्यस्त छन्। केही समयअघि नायिका प्रियंका कार्कीले आफ्ना श्रीमानसँगै ग’र्भव’ती अवस्थाको फोटो सार्वजनिक गरिन्। ग’र्भव’ती अवस्थाको फोटो सार्जनिक हुँदा उनले आ’लोचना र ब’धाई एकैसाथ पाइन्।

अहिले नेपाल फिल्म उ’द्योगबाट निकै टाढा रहेकी अर्की नायिका गरिमा पन्तले प्रियंकाको प’दचाप पछ्याएकी छिन्। उनले पनि मंगलबार ग’र्भव’ती अवस्थाको फोटो सार्वजनिक गरेकी छिन्। अमेरिकामा रहेकी गरिमाले आफ्ना आफू आमा बन्न लागेको सन्देश दिएकी छिन्।

फोटोमा गरिमा पनि श्रीमानसँगै देखिएकी छिन् । गरिमा फिल्म क्षेत्र छोडेर अमेरिकामै आफ्ना श्रीमानसँग बस्दै आएकी छिन् । नयाँ वर्ष २०७८ को पू’र्वसन्ध्यामा फोटो सार्वजनिक गर्दै गरिमाले लेखेकी छिन्, ‘सृ’ष्टिबाट सृ’ष्टिकर्ता, जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश।’

३९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया