
काठमाडौं/ विदेशमा बसेर नेपालमा रहेकी श्रीमतीलाई सिध्या’उने योजना बनाएका एक जनालाई नेपाल प्रह’रीले एक वर्ष पछि प’क्राउ गरेको छ । इन्ट’रपोल मार्फत वैदेशिक रोजगारीका लागि विदेश पुगेका एक नेपालीलाई प’क्राउ गरिएको हो । उनले दुवईमा बसेर नेपालमा रहेकी श्रीमतीलाई सिध्या’उन योजना बनाएका हुन् । उनलाई सोही घट’नामा प्रह’रीले इन्टर’पोलको सहयोगमा प’क्राउ गरेको हो । एक वर्ष पछि ती ब्यक्तिलाई नेपाल ल्याइ’एको हो ।
नेपाल प्रह’रीले इन्टर’पोलको सहयोगमा काजीमान पुरीलाई प’क्राउ गरी नेपाल ल्याएको हो । प्रह’री प्रधान कार्यालय नक्सालबाट गएको प्र’हरी टोलीले दुवईबाट पुरीलाई प’क्राउ गरेको जनाएको छ । उनलाई मंगलवार नेपाल ल्या’इएको छ । उनले गतवर्ष घ’टना गराएका थिए । २०७६ चैत २९ गतै तेह्रथुमको आठराई गाउँपालिकामा २८ वर्षीय बिन्दा पुरीको श’व भेटिएको थियो। उनको घट’ना विदेशमा रहेका श्रीमान् पुरीको योज’नामा भएको थियो ।
वैदेशिक रोजगारीमा दुवई रहेका काजीमानले आफ्ना दुई भाईलाई घट’नामा प्रयोग गरेका थिए । प्रह’रीले उनका दुई भाईलाई भने प’क्राउ गरिसकेको छ । उनीहरु अहिले थु नामा छन् । भाईहरुले दिएको बया’नका आधारमा काजीमान मुख्य ब्यक्ति भएको खुलेको हो । उनलाई प्रह’रीले तेह्रथुम पठाउने तयारी गरेको छ । घट’नाको पुरै अनुसन्धान र कार’बाही तेह्रथुममा हुने बताइएको छ ।
प्रह’रीका अनुसार विदेशमा रहेका काजीमानलाई बिन्दाको च रि त्र को विषयमा ग लत कुरा सुनाएपछि उनले श्रीमतीलाई नै सिध्या’उने योजना बनाएका थिए । योज’नामा उनका दुई भाइ ३१ वर्षीय सुरेन्द्र पुरी र २४ वर्षीय बालकृष्ण पुरीले साथ दिएका थिए।
चैत २८ गते दाजुको योजना अनुसार दुई भाइ झापाबाट गाडी भाडामा लिएर तेह्रथुम पुगेको उनीहरुले घरमा काठमाडौ जाने भनेर सुनाएका थिए । १२ बजे घरमा पुगेर भाउजुलाई बोलाएका थिए उनीहरुले। रा’ती खाना पकाउन भान्छामा गएको बेलामा घ’टना गराएका थिए । त्यसपछि उनीहरु रा’ति नै गाडी लिएर फर्किएका थिए।