शुक्रबार २२ मंसिर २०८०

काठमाडौं/ सिराहाको लहानमा सुन चाँदी ब्यवसायीमाथि भएको घट’नाले मुलुकभरका सुनचाँदी ब्यवसायी त्र सि त भएका छन् । उनीहरुले स्थानीय प्रशासनसँग आफुहरुको ब्यवसाय र जीवन र’क्षाको माग गरेका छन् । ३६ घण्टाको फरकमा सिराहामा दुई ब्यवसायी माथि घ’टना भएको थियो ।

एक समूहले गए शनिवार सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गो ली हा ने का थिए । घट’नामा लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको नि’धन भएको छ । उनको श्रीमती अमृता विश्वकर्मा घा’इते भएकी छन् । मध्यरातमा सामान लैजान खोज्दा भएको प्र ति कार मा त्यस्तो घ’टना भएको हो । विश्वकर्मा वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए ।

यो घ’टना भएको ३६ घण्टा नबित्दै लहान ७ मा अर्का सुनचाँदी ब्यवसायीको राजेश शारदाको घरमा पनि घट’ना भएको छ । उनको बा १० च ९३०२ नम्बरको कार नै चो’री भएको छ । बारम्बार भएका यस्ता घट’नाहरुले आफुहरु असु’रक्षित भएको भन्दै बाँ’के सुनचाँदी तथा गहना व्यवसायी संघले बाँके प्रशासनको ध्याना’कर्षण गराएका छन् । मंगलवार एक ज्ञापनपत्र बुझाउँदै उनीहरुले दिनहुँ भएका यस्ता घट’नाले अब सुनचाँदी ब्यवसायीले पसल ब’न्द गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

उनीहरुले ति घट’नामा संलग्नहरुको पहिचान गरी कार’वाही गर्न माग गरेका छन् । संलग्न ब्यक्ति पक्रा’उ नपरे आफुहरु आन्दो’लनमा उत्र’ने चेता’वनी पनि दिएका छन् । व्यवसायी संघ बाँकेका अध्यक्ष भबिन्द्र रामदामद्धारा हस्ताक्षरित विज्ञप्तीमा घट’नामा संलग्नलाई कार’वाही गर्न र पी डि त व्यवसायीलाई राहतको ब्यवस्था गर्न माग गरिएको छ ।

घट’नामा संलग्न ब्य’क्ति प’क्राउ परेपनि क्ष’ती भएको सम्पत्ती फिर्ता आउने सम्भावना नहुने भएकाले ब्यवसायीलाई राहतको ब्यवस्था गर्नुपर्ने माग ब्यवसायी संघको छ । नेपाल सुन चॅादी व्यवसायी महासंघ लुम्बिनी प्रदेश का अध्यक्ष बुद्दीबहादुर बि क तथा प्रदेश कोषाध्यक्ष संजय सोनी को समेत उपस्थितीमा संघले सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको महासचिव जगत रामदामले जानकारी दिए ।

६२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया