
काठमाडौं/ समाजमा जस्ता ब्यक्ति पनि हुन्छन् । भनिन्छ, महिलाले सबैभन्दा ठूलो कुरा आफ्नो आत्म सम्मानलाई मान्छन् । तर त्यही आत्मसम्मानको पनि बेचवि’खन गर्ने महिला पनि यहि समाजमा छन् । यस्तै गर्ने एक युवतीले स’जाय पाएकी छन् ।
आफूमाथि सा’मूहिक कर’णी भएको भन्दै युवकलाई आ’रोप लगाएकी युवतीलाई नै स’जाय भएको हो । प्रह’रीमा युवकलाई त्यस्तो आ’रोप लगाउँदै उ’जुरी गरेकी युवतीले अदा’लतमा गएर ब’यान फेरे’पछि उ’ल्टै कै’दमा परेकी छन् ।
दाङ घोराहीका तीनजना युवा’हरुले आफू माथि घट’ना गराएको भन्दै युवतीले प्रह’रीमा उ’जुरी दिएकी थिइन् । गत असोज ९ गते जिल्ला प्रह’री कार्यालयमा उ’जुरी परेपछि यो घ’टना अदा’लत पुगेको थियो ।
अदा’लतमा पुगेपछि फागुन ४ गतेको बकपत्रमा उनले बया’न फेरेकी थिइन् । उनीहरुलाई दुः’ख दिन उ’जुरी हालेको भन्दै ब’यान फेरे पछि ति युव’तीलाई नै स’जाय भएको छ ।
दाङ देउखुरी जिल्ला अदा’लतका जिल्ला न्या’याधीश रितेन्द्र थापाको इज’लाशले बयान फेर्नेलाई उ’ल्टै कै द गर्ने फै’सला गरेको हो । अर्कालाई दु:’ख दिन कानुनको ग’लत प्रयोग गर्ने प्रयास गरेपछि युव’तीले स’जाय पाएकी हुन् ।
अदा’लतको समय ब र्बा द पारेको भन्दै बालिकालाई छोडि’एको र जाहे’रवाली अर्की युवतीलाई भने एक महिना कै द र ती युव’तीबाटै आ’रोप लागेका तीनजना युवाह’रुलाई क्षतिपू’र्तिस्वरुप जनही २५ हजार उपलब्ध गराउने फै’सला गरेको छ ।