
रुकुम/ रुकुम पश्चिमका मालपोत कार्यालयका हाकिमले र’क्सी पि’एर सेवा प्रवाहमा मन’परी गरेपछि प’क्राउ गरिएको छ । र’क्सी खा’एर कार्यालय आएको र सेवाग्राहीको कामकाजमा लाप’र्बाही गरेको गुना’सो प्रह’रीमा पुगेपछि निमित्त प्रमुख गोर्खबहादुर खड्कालाई जिल्ला प्र’हरी कार्यालय रुकुम पश्चिमले प’क्राउ गरेको हो ।
उनीमाथि कार्यलयमै र’क्सी पि’एर आएको र सेवा प्रवाहमा लाप’र्बाही गरेको चा’र्ज लागेको छ । जिल्ला प्रह’री कार्यालयबाट खटि’एको प्रह’रीको विशेष टोलीले उनलाई प’क्रा उ गरेको हो ।
सेवा प्रवाहमा आएको गुना’सोपछि कार्यालय समयमै म’दिरा से’वन गरे’को अवस्थामा खड्कालाई प’क्राउ गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले सञ्चारकर्मीलाई बताएका छन् । उनका अनुसार प्रमुख खड्कालाई प्रचलित स्थानीय प्रशासन ऐ’न अनुसार कार’बाही गरिनेछ ।