आइतबार १७ मंसिर २०८०

एजेन्सी/ प्रह’रीको गो’ली लागेर अमेरि’कामा फेरि एक अर्का अ’श्वेत युवकको नि’धन भएकाे छ । यसका कारण त्यहाँ तना’व बढेकाे छ । हिंसा’त्मक प्रद’र्शन हुन नदिन अमेरि’काका दुईवटा सहरका मेयरहरूले त्यहाँ आप’तकाल घोष’णा गरेका छन् । मिनि’यापलिस र से’न्ट पलका मेयरहरूले रात’भरिका लागि ती शहरहरुमा क’र्फ्यु लगाएका हुन् ।

बिबिसीका अनुसार आइतवार एक २० वर्षीय अश्वे’त युवक ड’न्टे राइ’टलाई ट्राफिक नियम उल्ल’ङ्घन गरेको आरो’पमा मिनसोटाको ब्रुकलिन सेन्टरमा कारबाट बाहिर निकालिएको थियो । त्यस क्रममा उनी आफ्नो कारभित्र प्रवेश गर्न खोज्दा खिचा’तानी भई प्रह’रीको गो’ली ला’गेर उनको मृ’त्यु भएको प्रह’रीले बताएको छ ।

अमेरि’की प्रह’रीले उक्त घट’नालाई दुर्घ’टना भनेकाे छ, तर ह’त्या भएकाे भन्दै अधि’कारवादी र अ’श्वेत समु’दायले उक्त क्षेत्रमा प्रद’र्शनहरू बढा’एका छन् । प्रद’र्शनले उ’ग्र रू’प लिन थालेपछि मेयरहरूले आप’तकाल घोष’णा गरेका हुन् ।

यसअघि पनि प्रह’रीले अश्वे’त व्यक्ति जोर्ज फ्लो’इडको ह’त्या गरेप’छि अमेरि’कामा ठूला वि’राेध प्रद’र्शन भएका थिए । यसपटक भएका प्रदर्श’नहरुमा प्रदर्श’नकारीहरु प्र’हरी र सरका’रविरुद्ध थ’प आक्रा’मक बनेका का’रण क’र्फ्यु लगा’उनु परेको हो।

१२३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया