
काठमाडौं/ हेलचे’क्र्याइँका कारण नेपालमा फेरि को’रोना भाइ’रस संक्र’मण ह्वात्तै बढे’को छ । सोमबार ५ सय ५९ जना संक्र’मित थपिएका छन् । यति मात्रै होइन, शू’न्यमा झरेको दैनिक मृत्यु’दर दोस्रो लहर सुरु भएयता मृ’त्यु हुनेको संख्या यो सबैभन्दा बढी हो ।
लुम्बिनी प्रादेशिक अस्प’तालअन्तर्गतको कोरो’ना विशेष अस्प’तालमा तीन जेष्ठ नागरिकको ज्या’न गए’को छ । कैलालीको गौरीफन्टा नाकामा चैत १५ गतेसम्म परीक्षण गर्दा पोजि’टिभ देखिएकामध्ये २० जनाको स्वाब नमुनामा तीन जनामा अर्को भेरि’एन्टको को’रोना भेटिएको छ
को’रोना संक्र’मणका साथै अन्य दीर्घरो’गसमेत रहेको अस्प’तालले जनाएको छ।
यस्तै, कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको को’रोना संक्र’मणका कारण मृ’त्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा ८ जनाको मृ’त्यु भएको र ५ जनाको मृ’त्यु विवरण अद्यावधिक गरिएको जनाएको छ।
चैत तेस्रो सातासम्म दैनिक संक्र’मितको संख्या औसत डेढ सय हाराहारी थियो । तर, सोमबार ५ सय ५९ जना संक्र’मित थपि’एको मन्त्रालयले जनाएको छ। जसमध्ये २४ वर्षमुनिका संक्र’मितको संख्या १८ छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्र’मण दर वृ’द्धि भइरहेका कारण भीड’भाड एवं जम’घट गर्नु घात’क हुने बताए। यो समा’चार आ’जको अन्नपूर्ण पो’स्ट् दैनि’कमा छ ।