
काठमाडौं/ ज्या’न मु’द्दामा अदा’लतबाट ज न्म’कै द ठह’र भएका रेशमलाल चौधरीको स’जाय मा’फीका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ । जनता समाजवादी पार्टीले निवे’दन दिएपछि सरकारले कै’द सजा’य मा’फी दिने प्रक्रिया अघि बढाएको हो ।
मु’द्दामा चौधरीलगायतलाई जिल्ला अदा’लत कैलालीले ज’न्मकैद ठह’र गरेको थियो । उच्च अदा’लत दिपायलले समेत जिल्ला अदा’लतको फैस’ला सदर गरेको थियो । चौधरी २०७४ फागुन १४ देखि अनुस’न्धानका लागि थु’नामा छन् । अदाल’तको फैसला अनुसार चौधरी २०९४ फागुन १३ सम्म थु’नामा रहनुपर्छ ।
जिल्ला अदा’लतको आदेशवि’रुद्ध चौधरीले उच्च अदा’लत दिपायलमा आफू छु’ट्न पाउनुपर्ने दा’बीसहित निवे’दन दर्ता गरेका थिए । उच्च अदा’लतले जिल्ला अदा’लत कैलालीकै निर्णय सदर गर्दै उनलाई थुना’मुक्त गर्न नमिल्ने आ’देश दिएको थियो ।
जिल्ला र उच्च अदा’लतको आदे’श नमिलेको र बाहिरै बसेर मु’द्दा ल’ड्न पाउनुपर्ने दा’बीसहित चौधरीले गत असार ५ मा सर्वोच्चमा पुनरा’वेदन निवे’दन दर्ता गरेका हुन् । मु’द्दा सर्वोच्चमा विचा’राधीन छ ।
फौज’दारी कार्यविधि संहिताअनुसार प्रक्रिया पुर्याएर राष्ट्रपतिले मा’फी मिना’हा दिनसक्ने व्यवस्था छ। अदाल’तमा विचा’राधीन फौज’दारी मु’द्दामा भने मा’फी मिना’हा गर्न कानु’नले मिल्दैन।
तर सरकारले फौज’दारी कार्यविधिमा भएको का’नुनी व्यवस्थामै टेके’र मा’फी मि’नाहा गराउन प्रक्रिया थालेको हो। चौधरी तत्कालीन राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
चौधरीलाई सजा’य मा’फीका लागि जसपाले दिएको निवे’दन गृह मन्त्रालयमा पुगेको छ। गृहले मा’फी दिन योग्य हो–होइन भन्ने विषयमा छान’बिन गरिरहेको छ। गृह मन्त्रालयले प्रतिवेदन दिएपछि राष्ट्रपतिसमक्ष मा’फी मिना’हाका लागि सिफारिस गर्नुपर्ने का’नुनी व्यवस्था छ।
जसपाको निवे’दन गृहमा प्राप्त भएको र कार्यविधि संहिताबमोजिम प्रक्रियामा रहेको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए। ‘मा’फी मिना’हाका लागि मापदण्ड पुगेको छ कि छैन भन्ने हेर्दैछौं’, उनले भने ।आ’जको नागरिक दैनि’कमा समा’चार छ ।