आइतबार १२ चैत्र २०७९

बिगत ३ महिना अगाडि भएको मेरो दाइको शं का’स्पद मृ’त्यु को के’स ढि’स’मिस हुनै आँटेको थियो । बुढा पाकाले भन्ने गरेको बाक्य “पा’प धुरी बाट कराउँछ । यो कहिलै पनि लुक्दैन” एकदमै स’त्य रहेछ । त्यो दिन सायद म माथी इश्वरको कृपा बर्सेको थियो र सायद पा’प पनि धुरी बाट करा’उने बेला भएको थियो । दुइटै हुनुको सं’योगमा एक माध्यम भएर बसेकी म, “खै मेरो दाइको फोटो हेरुम” भन्ने माग बाट सुरु भएको यो न्या’यको माग आज स’म्मा’नित अ’दा’लतको नजर सम्म पुगेको छ ।

मेरो एक्लो आवाजलाई हजुरहरु सबै न्या’यप्रेमीको आवाज र हौसलाले रक्षा नगरेको भए सायद त्यो आवाज पनि बतास सङै बिला’एर जाने थियो होला । तर तपाईँहरुले मेरो पि’डा’लाई आफ्नै सम्झी दिन रात नभनी यो बिषयलाई नियाली रहनु भयो । मैले जतिनै धन्यबाद भनेपनि त्यो अ’पूरो नै हुन्छ तर पनि मेरो हृ’दय बाट नै निस्किएको यो ‘धन्यबाद’ शब्दलाई स्विका’रिदिनु हुन बिनम्र अनुरोध यै स्ट्या’टस बाट नै गरें ।

यो बिषयलाई एउटा का’नूनी बाटो बाट अगाडि बड्ने मोडमा पु’र्याएर, म आज मैले देखेको उडान भर्ने सपनालाई साकार पार्न र आफ्नो अध्यनलाई पुरा गर्न भनेर U.S.A तर्फ उड्दैछु । हजुरहरुको शुभकामना हमेशा रहने छ भनेर पनि विस्वस्त छु । पढाई सकेर आफ्नो शिक्षाको सदुपयोग गर्न र हाम्रो देशलाई मेरो सम्बन्धित शिक्षाले सेवा दिन चाडै फर्केर आउने छु । हजुरहरुको साथ र सहयोग हमेसा स्म’रणमा रहने छ।
साढे दुई वर्षदेखि अमेरिकामा थिइन्– दुर्गा बास्तोला (सदीक्षा)। पा’इलटको तालिम लिन अमेरिका जानुअघि दुर्गा नेपालमै ‘एयर होस्टेस’ को काम गर्थिन्। पहिले सौर्य एरलाइन्सको ‘एयर होस्टेस’ भएर काम गरिन्। त्यसपछि श्री एयरलाइन्सको प्रमुख एयर होस्टेस जि’म्मेवारी निभाइन्। त्यसपछि उनलाई पाइलट बन्ने जो’श जाग्यो। अनि अमेरिका हानिइन्– पा’इलट तालिम गर्न।

अमेरिकाको टेक्सासस्थित ‘डेल्टा क्वा’लिफ्लाइट एभिएसन एकेडेमी’ मा तालिम चलिरहेको थियो। गतको पुस ५ गते उनको फोनको घण्टी बज्यो। फोन घरबाट आएको थियो। खबर पाइन्– दाजु प्रवीणको र’हस्यमय मृ` त्यु भएको। दाजुको नि` धन खबरले उनको हो’शह’वास उड्यो। तत्काल नेपाल आउने नि धो गरिन्। राता’रात टिकट मिलाइन्। मृ` त्युको खबर सुनेको तेस्रो दिन नेपाल आइपुगिन्। दुर्गाले भनिन्, ‘दाइ न’रहेको खबर सुन्दा मेरो हो’श उड्यो। म कसरी नेपाल पुगेँ, पत्तै पाइनँ।’

नेपाल आएर उनले दाजुको ह.’त्याको अनुसन्धानको मा’ग गर्दै इलाका प्र’हरी कार्यालय उर्लाबारीमा बाबुको नामबाट शं’कास्पद व्यक्तिको नाममा कि’टानी जाहे’री दर्ता गराइन्। दाजुको मृ` त्युले स्त’ब्ध दुर्गालाई इलाका प्र’हरी कार्यालयका प्रमुख प्र’हरी निरीक्षक उ’द्धव पोखरेलले आश्वासन दिए– अनुसन्धान चु’स्त हुन्छ, ह.’त्या हो कि भवि’तव्य हो न्यायोचित ढंगले यथार्थ पत्ता लाग्छ। प्र’हरी निरीक्षक पोखरेलको कुराले दुर्गा ढुक्क भइन्। दुर्गाले भनिन्, ‘इन्स्पे’क्टरले पछि सोधखोज गर्दा त आल’टाल गरेजस्तो लाग्यो। घ’ट’नाको मु’द्दा के हुँदैछ? भनेर सोध्दा पनि उल्टै रिसा’उने, झ’पार्ने गर्न थाले।’ दुर्गालाई शङ्का लाग्यो– प्रह’रीले केही गड्ब’ड गरेको छ।

अनि उनले प्र’हरी अ’नुसन्धानको चा’सो लिन थालिन्। प्रह’रीले सरकारी वकि’लको कार्यालयमा पेश गरेका कागजपत्र पल्टाएर हेरिन्। सरकारी वकि’लको कार्यालयमा पेश गरेको फाइलमा पो’ष्टमा’र्टम रि’पोर्ट पेश गरिएको थियो। त्यसमा लेखिएको देखिन्– ‘सामान्य मृ’त्यु’। त्यति मात्र हैन, उनले फाइलमा आफ्नो दाजुको नाममा अर्कै मान्छेको फोटो राखेको समेत फेला पारिन्।

घ’ट’नाबारे सबै कुरा जानकारी हुँदाहुँदै प्र’हरी नि’रीक्षकले ग’लत मनसायले फोटो परिवर्तन गरेको भन्ने उनलाई लाग्यो। उनले घ`ट’नालाई झनै चना’खो भएर हेरिन्। उनलाई लाग्यो– रहस्य’मय मृ’ त्युलाई प्रह’रीले नै सामान्य बनाएको र दाजुका ह`त्या’रालाई प्रह’रीले उम्का’उन खोज्दै छ। त्यसपछि दुर्गा प्र’हरी कार्यालयबाटै ‘फेसबुक’ मार्फत् घ`टनाको प’र्दा’फास गर्ने भन्दै ‘लाइभ’ गरिन्। प्र’हरी निरीक्षक पोखरेलको कठालो समाइन्।

प्रह’रीले उनलाई प्रह’री कार्यालय बाहिर निकाल्न खोज्यो। गाँउलेहरुले पनि दुर्गालाई साथ दिए, प्र’हरी कार्यालय घे’राउ गरेका थिए। प्रह’रीले आर्थिक ला’भ लिएर घ`टना मिलाउन खोजेको र अ.’पराधीलाई भगा’एको भन्दै अहिले गाँउलेले दिनहुँ प्रह’री कार्यालयमा आन्दो’लन गर्ने गरेका थिए ।

दुर्गाको फेसबुक लाइभले द’बाब अभियान आ’न्दोलनमा परिणत भएको थियो । उनलाई स्थानीयबासीले साथ दिएका थिए । उनलाई सं’सारभरिबाट साथ मिलेको थियो । सबैले साहशी महिलाको संज्ञा दिन थालेका छन् । प्र’वीण बास्तोला गत पुष ५ गते शं’कास्पद अवस्थामा मृ` त भेटिएका थिए। उनी राती साथीहरुसँग बसेको कोठामा बिहान मृ’ त फे’ला परेका थिए ।

११४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया