मंगलबार ०९ आश्विन २०८०

काठमाडौं/ मेलुङ गाउँपालिका–७ दोलखाकी ४० वर्षीया एक महिला पाँच वर्षदेखि एकल रूपमा थिइन्। तर, छिमेकी ४५ वर्षीय पुरुषले स्थानीय बजार जाने क्रममा ‘ज’बर्ज’स्ती’ शा’री’रि’क स’म्ब’न्ध राखेका कारण गर्भ रहन गयो। तर, त्यो गर्भ यही चैत ५ गते आठ महिनामा फालियो, त्यो पनि छोराकै उपस्थितिमा।

ग’र्भप’तनका कारण ती महिलाको ज्या’न जो’खि’ममा प’रेपछि पीडि’त पक्ष प्रह’रीमा पुगेको थियो। तर, प्रह’रीले उजु’री दर्ता गर्न अस्वी’कार गरेपछि पी’डित महिलाले न्याय र उपचार नपाउने अवस्था देखिएको छ।

कुन कानुनअन्तर्गत मु’द्दा चलाउने भन्ने अन्योलका कारण उजु’री दर्ता गर्न नमिलेको दोलखाका प्रह’री प्रमुख डीएसपी भेषराज रिजालले बताए। यसले पी’डित पक्षलाई न्याय दिलाउन कानुनी ज’टिलता बढाएको जनाइएको छ।

एकल महिलाका २१ वर्षीय छोराले आमाको ज्या’न ब’चाउन ग’र्भप’तनका लागि आफैं गएको स्वीकार गरे। ‘एक्कासि बिरामी भएपछि आमालाई सोधपुछ गर्दा ग’र्भको कुरा आयो। र, त्यो मान्छेलाई बोलाएर ग’र्भप’तन गराउन काठमाडौं कलंकी गएका हौं’, ती युवकले भने। ती महिलाले आफूलाई ज’ब’र्ज’स्ती रातारात ग’र्भप’तन गर्न काठमाडौं लगेको जनाएकी छन्।

ग’र्भप’तनपछि पोषिलो खानेकुरा र अन्य उपचार अभा’वमा ती महिला थलिँदै गएपछि गाउँलेले उप’चारार्थ चरिकोट अस्पताल ल्याएका थिए। त्यही बेला उक्त घट’ना बाहिरिएको हो। डीएसपी रिजालले ग’र्भप’तन गरेको क्षेत्र आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भएकाले कानु’नी जटि’लता आएको बताए।

चरिकोट अस्पतालमा एकद्वार सं’कट व्यवस्थापन (ओसीएमसी)मार्फत ती महिलाको निःशुल्क उपचार गरिएको थियो। तर, जनप्रतिनिधि र प्रह’रीको ‘दबाब’मा पी’डित महिलालाई उपचार नगरी मान’सिक अस्पताल पाटनमा रेफर गरेको जनाइएको छ। मा’नसि’क अस्पताल पा’टनमा पीडि’तको उपचार भइरहेको उनकी बुहारीले बताइन्।

मेलुङ गाउँपालिकाका जनप्रतिनिधि, प्रह’री र चरिकोट अस्पतालले देखाएको व्यवहार पीड’कलाई जोगाउने खालको रहेको छिमेकीको गुनासो छ। मेलुङ गाउँपालिका–७ का वडाध्यक्ष नवराज खड्काले बिरामी चरिकोट अस्प’तालमै रहेकाले त्यतै बुझ्नुपर्ने बताए।

चरिकोट अस्पता’लका सूचना अधिकारी शान्तिप्रसाद न्यौपानेले ग’म्भीर प्रकृतिको घट’ना भएको र एकद्वार सं’कट व्यवस्थापन (ओसीएमसी)मार्फत उपचार गरिएकाले थप कुरा प्रह’रीसँग बुझ्न अनुरोध गरे। सामान्य अवस्थामा कानुनले १२ हप्तासम्म ग’र्भप’तन गर्न पाउने मान्यता दिएको छ। अन्नपूर्ण पोष्टमा यो ख’बर छ ।

१३०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया