सोमबार ३० साउन २०७९

काठमाडौ/ हालै एक नेपाली ४० वर्ष जे ल मा वसेर भर्खर नेपाल फर्किए । उनको आमालाई पनि थाहा थिए आफ्ना छोरा किन भारतको जे ल मा ४० वर्ष वसे । कुनै क’सुर विना छोरा ४० वर्ष जे ल वसेर फर्कदा आमा निकै खुसी भइन् । हालै एउटा त्यस्तै घ’टना नेपालमै सार्वजनिक भएको छ । म्याग्दी बेनीकी एक महिला आफुहरु पनि अनाहकमा जे ल परेको भन्दै मिडियामा आएकी हुन् ।

जुन दिन वुहारी माइतवाट फर्किइन् त्यो दिन राम्रोसंग कुराकानी पनि गर्न पाइएको थिएन । वुहारीलाई त्यो दिन अलि विरामी जस्तो देखिएको उनको भनाई छ । वुहारीको फुपुले मेरो मोवाइलमा फोन आएपछि वुहारीलाई खान दिएर म वुहारीकै फुपुको घरमा गएकी थिए । तर फर्केर आउँदा सम्धिनीको फोन आयो, वुहारीको फोन पनि मेरै कोठामा रहेछ, सासु भन्छिन् ।

माइत गएकी बुहारी जब घर फर्किइन् घरमा सामान्य वि’वाद भयो । घरका ब्यक्ति भन्छन् वि’वाद पछि वुहारी घरवाट निस्केर हिडिन् तर माइती पक्षले भने आफ्नो छोरीलाई वे प त्ता बनाएको भनेर आ रोप ल गा ए । सोही कसु’रमा श्रीमान् १३ महिना देखि जे ल मा छन् ।

उनकी सासु भने ४ महिना पछि एक लाख रुपैया धरौटीमा रि हा भ इन् । वुहारी वे प त्ता पारेको आ रो प मा धरौटीमा रि हा भ एकी सासु अहिले वुहारी जि वि तै रहेको भन्दै खोजीका लागि मिडियामा आएकी छन् । मेरो छोरा अना’हकमा जे ल मा छ ।

मनिषा रत्न हराए पछि वे प त्ता ब ना एको आ रोपमा म्याग्दी बेनीका शंकर रत्न श्रीमान १३ महिना देखि कारा’गारमा छन् । मञ्जु रत्न सासु भने धरौटीमा रि’हा भएकी हुन् । वुहारीलाई आफ्ना छोराले माइतमै भएको बेलामा फोन गरेर गा ली गरेको भने आफुलाई थाहा भएको बताएकी छन् । उनले बुहारी मनिषालाई कतै अप्ठे’रोमा परेको भए फर्केर आउ भनेर आग्रह गरेकी छन् । उनी हराउँदा ५ महिनाको गर्भवती भएको पनि सासुको भनाई छ ।

ग र्भ व ती भएको बेलामा उनले कुनै गलत निर्णय नलिने पनि उनलाई विश्वास छ । मनिषाको माइतीले भने कुनै हालतमा पनि आफुलाई नछोड्ने चेता’वनी दिएकी छन् । आफ्नो बुहारी हरा’एको आफ्नो आँखाले देख्न पनि नपाएको बताइन् । उनले आफु घरमै नभएको बेलामा बुहारी घर छोडेर हिँडेको बताइन् । हेर्नु’होस् भिडियो:-

२५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया