आइतबार १७ मंसिर २०८०

काठमाडौं/ को’भिड–१९ को नयाँ स्वरुपको भाइ-रस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा क’डा खालको भाइ’रस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिनुभएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रो’ग अस्पता’लका निर्देशक डा सागरराज भण्डारीले अहिले देखिएको भाइ’रसल क’डा खालको रहेकाले सर्तकता अपनाउनु आग्रह गर्नुभयो । “पहिल्यैकै भाइ’रसको नयाँ स्वरुपमा अहिलेको भाइ’रस देखिएको छ । यसको अर्को मानिसमा सार्न सक्ने क्षमता पनि बढी हुन्छ”, उहाँले भन्नुभयो, “त्यसैले स्वास्थ्यका मापदण्ड अपनाई भाइ’रस सर्नबाट बच्नुपर्दछ ।”

भाइ’रसको पहिलेकै जस्तै लक्षण देखिने गरे पनि मृ’त्यु हुने दर पनि बढिरहेको उहाँको भनाइ छ । सङ्क्र’मितबाट यस भाइ’रस सार्ने सम्भावना ७० प्रतिशत हुने गरेको छ । सङ्क्र’मणबाट बच्न खोपभन्दा पनि भौतिक दूरी कायम राख्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने र साबुनपानीले बारम्बार हात धुनु पर्दछ ।

अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले मापदण्ड पालना नगर्दा अहिलेको भाइ’रस देखिएको बताउनुभयो । उहाँका अनुसार विद्यालय, भीड’भाड हुने ठाउँ, पार्टीप्यालेस, गाडी जस्ता ठाउँबाट भाइ’रस फैलिने गरेको बताउनुभयो ।

अहिले देखिएको भाइ’रस बालबालिका, युवा र ५० वर्षमुनिका व्यक्तिलाई पनि देखिने गरेको छ । पछिल्लो एक महिनादेखि यस कडा’खालको भाइ’रसले गर्दा बि’रामी पनि ह्वात्तै ब’ढेको पाइन्छ । नयाँ खालको भाइर’सले गर्दा अहिले दैनिक सङ्क्र’मित बढिरहेका छन् । हिजो मात्र ३०३ जना सङ्क्र’मित देखिएका छन् ।

अहिले देशभर ८९ जना स’घन उप’चार कक्ष र १५ जना भेन्टिले’टरमा उप’चार गराइरहेका छन् । काठमाडौँका सश’स्त्र प्र’हरी बल अस्प’तालमा आइ’सि युमा नौ, नेपाल प्र’हरी अस्पता’लमा एक, शुक्रराज ट्रपि’कलमा आठ, त्रिवि शिक्षण अस्प’तालमा दुई, पाटन अस्प’तालमा तीन, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पता’लमा छ र हम्स अस्पता’लमा नौ जनाको उप’चार गराइरहेका छन् ।

यस्तै शुक्रराज ट्रपिकल अस्प’तालमा चार, शिक्षण अस्प’तालमा एक, पाटन अस्प’तालमा पाँच र हम्स अस्प’तालमा एक जनाको भेन्टिले’टरमा उप’चार भइरहेको छ । अस्पता’लका प्रवक्ता डा बाँस्तोलाले समुदायस्तरमा यस खालको भा’इरस ह्वात्तै बढेको बताउनुभयो ।

उहाँले यस किसिमको भाइ’रसको ल’क्षण लामो समयसम्म रहने, यही नै लक्ष’ण हो भन्ने पनि पहि’चान गर्न नसकिने बताउनुभयो । सङ्क्र’मितलाई चाँडै नै निमो’निया हुने सम्भावना पनि रहेको हुन्छ । पहिलेको भाइ’रसभन्दा यस भाइ’रसले १-६ प्रतिशत मृ’त्युदर पनि बढी गराउने उहाँको भनाइ छ ।

यस्तै को’भिड–१९ को गत वर्ष पाँच प्रतिशत बालबालिका सङ्क्र’मित भएका थिए भने अहिले १५ देखि २० प्रतिशत बालबालिका देखिएको उहाँले बताउनुभयो । बालबालिकामा ज्वरो, झाडापखला, रुघा लाग्ने जस्ता लक्ष’ण देखिएका छन् ।

इपिडि’मियोलोजी तथा सरु’वा रो’ग निय’न्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले नेपालमा नयाँ खालका भा’इरस बढ्दो रुपमा फैलिरहेको बताउनुभयो । उहाँका अनुसार अहिले नमूना परीक्षण गर्दा २०० भन्दा बढी व्यक्तिमा नयाँ खालका भाइ’रस रहेको बताउनुभयो ।

भाइ’रस पत्ता लगाउन जीन सिक्वे’न्सिङ

अहिले नेपालमा देखिएको भाइ’रस नयाँ खालको भए पनि कस्तो किसिमको हो भन्ने अझै पत्ता लागिसकेको छैन । “नमूना परीक्ष’णमा भाइर’सको नयाँ प्रकारको मात्रा देखिएको छ” उहाँले भन्नुभयो, “परीक्ष’णका क्रम’मा भाइर’सको ‘एस’ जीन नेगेटिभ देखिएकाले भाइ’रस साँच्चीकै नयाँ भाइ’रस भन्ने छ । अणुवांशिक (जीन सिक्वेन्सिङ)को पूरा मात्रा परी’क्षण गरेर कस्तो भाइ’रस हो भन्ने पत्ता लाग्दछ ।”

नेपालमा यस खालको भाइ’रसको जीन सिक्वेन्सिङको पूरा मात्राको परीक्षण गर्न जनशक्ति र प्रयोगशाला नभएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार त्रिभुवन विश्वविद्यालय, काठमाडाँै विश्वविद्यालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएका उपकरणले भाइ’रसको जीन सिक्वेन्सिङ गर्ने तयारी भइरहेको बताउनुभयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले जीन सिक्वेन्सिङको परीक्षणका लागि उपकरण ल्याउन थालिएको जानकारी दिनुभयो । उहाँले उपकरण आइसकेपछि एक हप्तामा जीन सिक्वेन्सिङको परीक्षण नेपालमा हुने जानकारी दिनुभयो । अहिले विश्व स्वास्थ्य सङ्गठनको समन्वयमा जीन सिक्वेन्सिङका लागि हङ्कङमा नमूना पठाइने गरिएको छ । (news24 nepel बा’ट)

७०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया