शनिबार ११ मंसिर २०७८

काठमाडौं/ नेपालमा सोमबार (आज) थप ५५९ जनामा को’रोना भाइ’रसको संक्र’मण पु’ष्टि भएको छ । योसँगै नेपालमा को’रोना संक्र’मितको संख्या दुई लाख ८० हजार ५२४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा को’रोना संक्र’मणका कारण थप १३ जनाको मृ’त्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्ममा नेपालमा तीन हजार ५३ जनाले कोरो’नाका कारण ज्या’न गुमा’एका छन् ।

मन्त्रालयका अनुसार थप १३८ जना कोरो’नामुक्त भएका छन् भने हालसम्म दुई लाख ७४ हजार १६५ जना कोरो’नामुक्त भएका छन् ।

नेपालमा हाल ३ हजार ३ सय ६ जना आइ’सोलेशन र ८५ जना क्वारन्टा’इनमा रहेका छन् । त्यस्तै नेपालमा हालसम्म २३ लाख १७ हजार २८४ वटा पी’सी’आर परी’क्षण गरिएको छ ।

३२० पटक हेरिएको

तपाईको प्रतिक्रिया