मंगलबार १६ आश्विन २०८०

विराटनगर/ झापाको दमक घर भएका एक ९२ वर्षीय वृद्धको विराटनगर स्थित कोसी अस्प’ताल (को’भिड १९ उप’चार केन्द्र) मा मृ’त्यु भएको छ ।

विराटनगरस्थित को’भिड १९ उप’चार केन्द्रमा दमक- ९ निवासी ९२ वर्षीय खड्ग बहादुर सेढाईको उप’चारको क्रममा मृ’त्यु भएको उप’चार केन्द्रका निमित्त संयोजक एपोलो भगतले जानकारी दिनुभयो । सेढाईलाई नोबल अस्प’तालमा उपचार हुँदा स्वा’स्थ्यमा स’मस्या आएपछि चैत्र २५ गते को’भिड उप’चार केन्द्रमा रिफ’र गरिएको थियो ।

चैत्र १२ गते उनलाई काे’राेना पो’जेटिभ पुष्टि भएको थियो । सेढाइका परिवारका पाँचै जना संक्र’मित भएका थिए । उनीहरु कसैलाई लक्ष’ण नदेखिएकोले होम आइसो’लेसनमा बस्न अनुरोध गरिएको भगतले जानकारी दिनुभयो ।

सुगरका समेत बिरा’मी रहेका वृद्धको उप’चारका क्रममा गएराति १२ बजे मृ’त्यु भएको भएकाे हाे । वृ’द्धको श’व राति नै आफ’न्तको जिम्मा लगाइएको छ । अन्तिम दाहसं’स्कार परिवार तथा आफन्तले नै गर्नेछन् ।

दो’स्रो चरणको संक्र’मण फैलिएसँगै प्रदेश-१ मा कोरो’नाका कारण मृ’त्यु हुने यी दोस्रो संक्र’मित हुन् । यस अघि पनि झापामा नै एक महिलाको को’रोना संक्रम’णका कारण मृ’त्यु भएको थियो । (news24 nepal बा’ट)

४४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया