मंगलबार ०९ आश्विन २०८०

काठमाडौ/ बुटवलको को’रोना विशेष अस्थायी अस्प’तालमा एकै दिन ३ जना को’रोना संक्र’मितको नि’धन भएको छ । त्यस्तै सेती अस्प’तालमा पनि एक जनाको नि’धन भएको छ ।

मृ’त्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका- १ की ७१ वर्षीया र अर्घाखाँची मालारानी – ५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका-३ का एकजना पुरुष छन् । उनीहरुको सोमवार विहान नि’धन भएको हो । सेती अस्प’तालका विरा’मीलाई पनि अघिल्लो दिन को’रोना पु’ष्टि भएको थियो भने भोली’पल्टै उनको नि’धन भएको हो ।

कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुष संक्र’मितको मृ’त्यु भएको अस्प’तालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । आइतवार को’रोना पु’ष्टि भएका उनको सोमवार नि’धन भयो ।

बुटवल अस्प’तालमा उप’चारार्थ भ’र्ना भएका तीनैजना को’रोना संक्र’मितको सोमबार बिहान फरकफरक समयमा मृ’त्यु भएको हो ।

तिलोत्तमाकी महिला २३ गते अस्प’ताल भ’र्ना भएकी थिइन् । अर्घाखाँचीकी महिलामा चैत २७ गते को’रोना संक्र’मण पु’ष्टि भई सोही दिन अस्पताल भर्ना भएकी थिइन् ।

कपिलवस्तुका पुरुषमा चैत २७ गते को’रोना पु’ष्टि भए पछि सोही दिन अस्प’ताल भ’र्ना गरिएको थियो । संक्र’मित पुरुषमा मधु’मेह, ज्वरो, द’म र निमो’नियाको सम’स्या रहेको उनले बताए । उनीहरुको विहान ७ बजेको आसपासमै नि’धन भएको अस्पतालले जनाएको छ ।

१०४० पटक हेरिएको

तपाईको प्रतिक्रिया