
काठमाडौ/ कोरो’नाको दोस्रो ल’हर नेपालमा पनि सुरु भएको छ । को’रोना संक्र’मितको मृ’त्यु भएका समाचार फेरि आउन थालेका छन । केही समय शान्त रहेको नेपाल फेरि कोरो’नाको दोस्रो लहर सुरु हुन थालेपछि थप सत’र्कता अपनाउन सरकराले तयारी थालेको छ । दिनहुँ संक्र’मितको सं’ख्या बढ्न थालेको छ । सेती प्रादेशिक अस्प’तालमा उपचाररत एक जना को’रोना संक्र’मितको सोमबार बिहान मृ’त्यु भएको छ।
कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुष संक्र’मितको मृ’त्यु भएको अस्पता’लका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार ती संक्र’मितमा आइतबार मात्रै को’रोना पु’ष्टि भएको थियो।
कोरो’ना पु’ष्टि भएको भोलीपल्टै उनको नि’धन भएको हो । उनलाई राती ८ वजे अस्पताल भर्ना गरिएको हो । राती भर्ना भएका ती पुरुषको अवस्था चिन्ताज’नक भएकाले भेन्टि’लेटरमै राखेर उपचार थालिएको थियो । तर उनलाई बचा’उन नस’किएको अस्पतालले जनाएको छ ।
उनको ‘श’व व्यवस्था’पनको लागि नेपाली सेनालाई खबर गरेको पनि अस्पतालको भनाई छ । कोरो’ना संक्र’मितको प्रो’टोकल अनुसार उनको अन्त्य’ष्टि गरिने बताइएको छ । उनका अनुसार मृ’तक संक्र’मितमा क’डा खाले निमो’निया देखिएको थियो। श्वासप्रश्वासमा ज’टिल स’मस्या देखिएपछि भेन्टि’लेटरमा राखेर उप’चार भइरहेको थियो। उनी फागुन पहिलो साता भारतबाट नेपाल फर्किएको खुलेको छ।