
चितवन/ पूर्वी चितवनको राप्ती नगरपालिका– ११ मा मजदूर बोकेको ट्र्याक्टर दुर्घ’टना हुँदा मृ’त्यु भएका पाँचमध्ये चारजनाको सना’खत भएको छ ।
जिल्ला प्र’हरी कार्यालय चितवनका अनुसार सना’खत हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खडक लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ रहेका छन् । एक जना अन्दाजी २५ वर्षीय युव’कको नाम थर ठेगाना खु’ल्न सकेको छैन ।
थाकलटारबाट चिउँडेखोलातर्फ आउँदै गरेको ना१त ६२८२ नम्बरको ट्र्याक्टर अनि’यन्त्रित भई आमपानीस्थित चिउँडेखोलामा दुर्घ’टना भएको थियो । ट्र्याक्टर सड’कबाट करिब २०० मिटर त’ल ख’स्दा सवार १९ जना घा’इते भएका छन् ।
कार्यालयका प्रवक्ता प्र’हरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार घाइ’तेमध्ये सात जनाको अवस्था ग’म्भीर रहेको छ भने ११ जनाको अवस्था मध्यम रहेको छ । एक जनाको अवस्था सामान्य रहेको छ । घाइ’ते सबैको पुरानो मेडि’कल कलेजमा उप’चार भइरहेको छ । दुर्घ’टना आइतबार साँझ ७ः३० बजे भएको हो ।