
एजेन्सी/ अमेरिकाले यूक्रेनमा विकसित पछिल्लो घटना’क्रमलाई आफूले नजिकबाट नियालेको भन्दै रूसलाई यूक्रेन’विरूद्ध क’डा कदम नचा’ल्न आग्रह गरेको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आइतबार अमेरिकी समाचार संस्था, एनबीसी टेलिभिजन,लाई दिएको एक अन्तर्वार्तामा रूसलाई चेता’वनी दिँदै भन्नुभयो, “यूक्रेनवि’रूद्ध क’डा कद’म चालेमा यसको ‘परि’णाम’ रूसले ब्यहो’र्नुपर्नेछ ।
उहाँले भन्नुभयो, “मैले भन्नुपर्छ अमेरिका यूक्रेनी सिमानामा रूसी कद’मप्रति ग’म्भीर चासो ब्यक्त गर्दछ ।” अमेरिकाले यूरोप क्षेत्रमा सै’न्य व्यव’स्थापन विषयमा कुरा गर्ने क्रममा अमेरिकी विदेशमन्त्रीको उक्त भनाइ आएको हो ।
“अमेरिकी राष्ट्रपति जो बाइडेन यस बिषयमा बहुतै प्रस्ट हुनुहुन्छ । यदि रूसले जथा’भावी वा आक्रा’मक रूपमा प्रस्तुत भएमा यसको ठूलो मू’ल्य चुकाउ’नुपर्नेछ,” ब्लिङ्केनले भन्नुभयो ।