सोमबार १३ चैत्र २०७९

चितवन/ चितवन जिल्लाको राप्ती नगरपालिका–११ आंमपानीस्थित चिउडे खोलामा ट्या’क्टर दुर्घ’टना हुँदा पाँच ज’नाको मृ’त्यु भएको छ ।

आइतबार साँझ ७ः३० बजे थाकलटारबाट चिउडे खोलातर्फ आइरहेको ना १ त ६२८२ नम्बरको ट्या’क्टर आ’फै अनिय’न्त्रित भई दुर्घ’टना हुँदा ५ जनाको मृ’त्यु भएको हो ।

जिल्ला प्र’हरी कार्यालय चितवनका अनुसार अनुमानित २०/२५ जना सवार उक्त ट्याक्टर सडकबाट करिब २ सय मिटर त’ल खो’लामा खसे’को छ ।

घाइ’तेहरुमध्ये धेरैको अवस्था गम्भी’र रहेको छ । मृ’तक तथा घाइ’तेहरुको विवरण खु’ल्न सकेको छैन । घाइ’तेहरुको भरतपुरस्थित पुरानो मेडि’कल कलेज र भरतपुर अस्पता’लमा उपचार भइरहेको छ ।

३४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया