सोमबार ०३ माघ २०७८

काठमाडौं/ काठमाडौंको शिवपुरी जङ्गलमा भएको आग’लागी नियन्त्रण गर्न हेलिकोप्टरबाट पानी हालिएको छ । आइतबार बिहानदेखि शुरु भएको आग’लागी फैलिँदै गएपछि हेलिकोप्टरको सहायता लिइएको हो । प्रह’रीका अनुसार अहिलेसम्म आगो के कारणले लागेको भन्ने पत्ता लागेको छैन । कञ्चनपुरका वन क्षेत्रमा आगला’गीका घट’नामा वृद्धि भएको छ । गत वर्षको तुलनामा वन क्षेत्रमा अधिक आग’लागी भएको पाइएको छ ।

सुक्खा मौसम र गर्मीका कारण वन क्षेत्र अगला’गीको चपेटामा परेको हो । वन क्षेत्रमा आग’लागी हुँदा लाखौँ मूल्यको काठ ज’लेर न’ष्ट भएको छ । आग’लागीका कारण बासस्थान नासिँदा वन्यजन्तु मानवबस्तीतर्फ आउने र मा’रिने क्रमसमेत बढेको छ । वन क्षेत्रमा अधिकांश आग’लागीका घट’ना मानवीय कारण हुने गरेका छन् ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीका अनुसार ९९ प्रतिशत आग’लागीका घ’टना मानवीय कारण हुने गरेका छन् भने एक प्रतिशत घट’नामात्रै प्राकृतिक कारणले हुने गरेको छ । चुरोटका ठुटा, सलाइका काँटी वन क्षेत्रमा फाल्दा र गोठालाले जानीजानी आगो लगाउँदा तथा वन क्षेत्रमा वनभोज जानेले खाना पकाइसकेपछि आगो ननिभाउनेलगायत कारणले आग’लागीका घट’ना हुने गरेका छन् ।

“गत वर्ष १५० हेक्टर वन क्षेत्रमा मात्रै आग’लागी भएको थियो”, डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी अवस्थीले भने, “यस वर्षको अहिलेसम्म २०० हेक्टर वन क्षेत्रमा आ’गलागी भइसकेको छ । गर्मी मौसम अझै बाँकी रहेकाले हावाहुरी चल्ने क्रमसँगै आग’लागीका घट’नामा वृद्धि हुनसक्ने देखिएको छ ।” पानी नपरेका कारण पनि आग’लागीका घट’नामा वृद्धि हुँदै जान थालेको उनले बताए । सामुदायिक वनका पदाधिकारी, प्र’हरी, सश’स्त्र प्रह’री लगायतको टोली वन क्षेत्रमा लागेको आगो निभाउने कार्यमा सक्रियरूपमा लागेका छन् ।

हालसम्म ३० भन्दा बढी सामुदायिक वन, लालझाडी संरक्षित वन, राष्ट्रिय वन क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्रमा आगला’गीका कारण व्यापक क्ष’ति भएको छ । आग’लागीबाट बुट्यान, पुनः उत्पादन भएका बिरुवा, ढलापडा काठ, वन्यजन्तु र चराचुरुङ्गीको बासस्थानमा क्ष’ति पुगेको छ ।

रातदिन नभनी वन क्षेत्रमा लागेको आगो नियन्त्र’णमा लागेको बैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताउनुभयो । “वनका उपभोक्तासहित पालो मिलाएर आगो नियन्त्र’णमा लागेका छौँ”, उनले भने, “लाखौँ मूल्यको काठ ज’लेर नोक्सा’नी भएको छ । बाह्य क्षेत्रबाट काठ निर्यात गरेर ल्याउँदैछौँ ।”

वन क्षेत्रमा लागेको आगोले गर्दा आयात गर्नेभन्दा बढी काठ जलेर न’ष्ट हुँदै आएको छ । वन क्षेत्रमा ढलापडा काठ नै सङ्कलन गरिने हो भने बाह्य क्षेत्रबाट काठ ल्याउनै पर्दैन । यसका लागि राज्यले नीति बनाउनुपर्छ । चुरे क्षेत्रमा लागेको आगो निय’न्त्रण गर्न भने चुनौ’तीको सा’मना गर्नुपरेको छ ।

भौगोलिक विकटता र आवश्यक सामग्री अभावमा चुरे क्षेत्रमा लागेको आगो नियन्त्र’ण गर्न निकै समस्या भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अवस्थीको भनाइ छ । आगला’गीका कारण वन्यजन्तु बस्तीमा छिर्दा मानव र जीवजन्तुबीचको द्व’न्द्वसमेत बढेको छ । आगला’गीका कारण वायु प्रदूषणको समस्या’समेत निम्तिएको छ । वायु प्रदूष’णका कारण मानवीय स्वास्थ्यमा प्रतिकू’ल असर पर्ने गरेको छ ।

२२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया