
काठमाडौं/ कुनै समयका सांगितीक क्षेत्रका उदाहरणीय जोडी थिए मनोज राज र अञ्जु पन्त । यी दुवै सांगितीक जगतका चर्चित हस्तीहरु हुन् । अञ्जु र मनोजले एकसाथ केही गीतहरु पनि गाएका छन् । यी दुईको जोडीलाई आदर्श जोडीको रुपमा हेरिने गरिन्थ्यो । यी दुई छुट्टिन्छन् भनेर सायदै कसैले सोचेका थिए ।
एकअर्कासँग मन’मुटाव निकै हुन थालेपछि अञ्जु र मनोजले विवाह गरेको १० बर्षपछि डि’भोर्स गरेका थिए । मनोज र अञ्जुकी एक छोरी पनि थिइन् । डि’भोर्सपछि छोरी अञ्जुसँगै बसिरहेकी छिन् ।
अञ्जुले छोरीसँग जीवन बिताइरहेकी छिन् भने मनोजले अर्को विवाह गरिसकेका छन् । अहिले मनोजले आफ्नी दोस्री श्रीमतीलाई पनि गायिका बनाइसकेका छन् । मनोज आफ्नी दोस्री श्रीमतीसँग पहिलो पटक मिडियामा देखिएका छन् । मनोजले अञ्जु पन्तको तारिफ पनि गरे । उनले अञ्जु यो क्षेत्रलाई चाहिने र राम्रो कलाकार भएको पनि बताए ।
साथै मनोजले एउटा सन्तानलाई आमाबुबा दुवैको जरुरत हुने हुदाँ आफूले छोरीलाई साथ दिन नसकेको छोरीलाई स’री/मा’फ समेत भनेका थिए । छोरीको कुरा गर्दा मनोज भा’वुक पनि भएका थिए । तर उनले आफूले सधैँ नै छोरीलाई सम्झिरहने पनि बताए । हेर्नु’होस् भिडियो:-