सोमबार ०९ जेठ २०७९

काठमाडौं/ सृजना भुजु र उनका ७ बर्षीय छोरा अहिले विच’ल्लीमा परेका छन् । सानै उमेरमा विवाह भयो । सानै उमेरमा बच्चा जन्मियो । कम उमेरमा आमा बनेका कारण शरीर पनि कम’जोर छ । त्यहीँमाथी २४ बर्षमै श्रीमानको मृ’त्युको शो’क भो’ग्नु पर्यो । श्रीमानको मृत्यु’पछि सासुले सबै सम्पत्ति बेचेर पो’इल गइन् । अब उनीहरुका लागि सडकमा पनि बास भएन ।

आमा छोराको विच’ल्ली भयो । उनी काम गर्न विभिन्न ठाउँमा पुगिन् । त्यहाँ पनि राम्रो व्यबहार भएन । यो दु:ख’माथी भक्तपुरको जगातीमा माता महाकालीको नामले चिनिनुभएकी माताले आमा र छोरालाई शर’ण दिनुभएको छ । उहाँले काम गर्ने कामदार भन्दापनि सेवा गर्ने दृष्टिले साथमा राख्नुभएको छ ।

तर अब केहीपनि नभएका आमा छोराको भविष्य कसरी उज्यालो बनाउँने भन्ने चिन्दा माता र सृजना दुबैको देखियो । त्यसैले उहाँहरु दुबैले सहयोगको अ’पिल गर्नुभएको छ । कम्तिमा अ’बोध बालक छोराको पढाइमा केही सहयोग जुटाउन सकेमा भविष्य बन्थ्यो की भन्ने आशा छ । यसैले सहयोगको अपिल गरिएको छ । थप भिडियोमा हेर्नु’होला

३६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया