
काठमाडौं/ काठमाडौंको नयाँ बसपार्कस्थित एउटा होटलमा एक युवकको श’व भेटिएको छ ।
स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको श’व शनिबार राति १० बजे होटेलमा फे’ला परेको महानगरीय प्र’हरी वृत्त महाराजगञ्जले जनाएको छ । महानगरीय प्र’हरी महाराजगञ्जका अनुसार मृत’कको नागरिकताको आधारमा परिचय खुलेको हो ।
मृत’कको घुँडामा चो’ट लागेको तर, शरीरका अन्य ठाउँमा कुनै चो’ट’पटक नलागेको बताइएको छ । हाल मृत’कको श’व पोष्टमा’र्टमका लागि त्रिवि शिक्षण अस्प’ताल महाराजगञ्ज ल्याइएको छ ।
घट’नामा सं’लग्न भएको आशं’कामा प्रह’रीले दुईजना युवकलाई प क्रा उ गरेको छ । प क्रा उ पर्नेमा घर्तीसँगै होटेलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेत रहेको बताइएको छ ।