शुक्रबार १२ आश्विन २०८०

लहान/ लु’टेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गो’ली हा’नी ह’त्या गरेका छन् । लुट’पाट गर्ने उद्देश्यले आएका लु’टेरा स’मूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गो’ली हा’नी ह’त्या गरेका हुन् ।

सो क्रममा मृ त क प्रदीपकी श्रीमती अमृता विश्वकर्मा घा’इते भएको र उहाँको लहानस्थित सप्तऋषि अस्पतालमा उप’चार भइरहेको प्रहरीले जनाएको छ ।

मध्य’राति आएका समू’हले विश्वकर्मा दम्पती सुतिर’हेको घरको ढो’का फुटा’एर सामान लुट’पाट गर्न खोज्दा प्रति’कार गर्दा सो समूहले विश्वकर्माको गो’ली हा’नी ह’त्या गरेको इलाका प्र’हरी कार्यालय लहानका प्र’हरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिनुभयो ।

गो’ली हा’नी ह’त्या गरिएका विश्वकर्मा वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल सञ्चाल गर्दै आएका थिए । घट’नालगत्तै पुगेको प्र’हरी टोलीले घट’ना गरेर भा’ग्दै गरेको अव’स्थामा लहान नगरपालिका–७ निवासी रामकृष्ण चौधरी र सुरेशकुमार सहनीलाई प क्रा उ गरेको प्रह’री नायब उपरीक्षक दाहालले बताउनुभयो । घट’नाबारे थप अनुस’न्धान भइरहेको उहाँको भनाइ छ ।

३६० पटक हेरिएको

तपाईको प्रतिक्रिया