मंगलबार ०९ आश्विन २०८०

एजेन्सी/ सा’उदी अर’बले शनिबार तीन उच्च सैनि’कलाई ‘दे श’द्रो ह’ गरेको आरो’पमा मृ त्यु’द ण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ ।

मन्त्रालयले राज्य सञ्चालित समाचार संस्था ‘सा’उदी प्रेस एजेन्सी’ले प्रकाशित विज्ञप्तिमा भनेको छ, “से’नाले ‘श’त्रुलाई सहयोग पु¥याई’ दे श’द्रो हको अप’राध गर्ने तीन सैनि’कलाई मृ त्यु’द ण्ड दिने ठ’हर गरेको छ ।”

विज्ञप्तिमा सै’निक अधिकारीहरू, मेहम्मद विन अहमद, साहेर विन इसा र हमद विन इब्राहिमलाई, उनीहरूले कोसँग राज्य’विरो’धी गतिविधि गरे भन्ने नखुलाईकन मृ त्यु’द ण्डको फै’सला सुनाइएको हो ।

यो घोषणा ३५ वर्षीय उत्तराधिकारी साउ’दी राजकुमार मोहम्मद विन सलमानले सिंहास’नका लागि आफूलाई सश’क्त बनाउने क्रममा आएको हो । यही समय सा’उदी अर’बले छिमेकी राष्ट्र यमनमा सै’न्य अभियानलाई स’शक्त बनाउन थालेकोले पनि यमनवि’रूद्धको अभियानमा उनीहरूले स’शक्त भूमिका निर्बाह नग’रेको अ’पुष्ट आरो’पहरू सुनिँदै आएका थिए ।

प्रिन्स मोहम्मदलाई पहिले देखि नै देशको नयाँ नेतृत्वको दाबेदारका रूपमा हेरिन्छ । उहाँले सरकारको सबै प्रमुख संयन्त्रहरूका साथै अर्थव्यवस्थामा निय’न्त्रण जमाउ’नुभएको बताउने गरिएको छ ।

९४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया