शुक्रबार ०५ कार्तिक २०७८

एजेन्सी/ को’रोना भाइरसको पुनरावृति घट’नाले चिकित्सक र सर्वसाधारणलाई चि’न्तित बनाएको छ । को’रोना जितियो भन्ने अवस्था आइसकेको बेलामा फेरी दोस्रो चरणको महा’मारी सुरु भएको छ । कोरोनाको दोस्रो स्ट्रेन थप खतर’नाक भएको चिकित्सकहरुले जनाएका छन् । यो को’रोना पहिलेको तुलामा ७० प्रतिशत बढी भएको चिकित्सकको भनाई छ । कोरो’नाको नयाँ स्ट्रिन पनि अहिले विभिन्न मुलुकमा बढिरहेको छ ।

छिमेकी मुलुक भारत सबैभन्दा ठूलो सम’स्यामा परेको छ । शनिवार मात्र डेढ लाख थप को’रोना संक्र’मित थपिएका छन् । यी सबैको यो चि’न्ताको विषय हो कि धेरै मानिसहरूमा, साधारण रोगको साथ पनि, को’रोना पुष्टि भएको छ । रुघा, खोकी, ज्वरो र दुखाई बेगर पनि को’रोना पोजे’टिभ देखिन थालेका छन् । साथै दोस्रो स्ट्रेनमा थप नयाँ लक्षणहरु पनि देखिएका छन् ।

भारतमा, कोरो’नाका एक लाख भन्दा बढी संक्र’मित दिनहुँ थपिएका छन् । खोकी, ज्वरो र श्वाद थाहा नपाउनु पहिलो चरणको कोरो’नाको लक्षण थिए । तर नयाँ कोरो’नामा थप लक्षण पनि देखिन थालेका छन् । पुरानो कोरो’नावाट अहिले नयाँ सुरु भएको कोरो’नाको लक्षणमा के फरक छ यहाँ तल उल्लेख गरिएको छ ।

हल्का रातो आँखा :- चीन मा भर्खरै गरिएको अध्ययन अनुसार, नयाँ स’मस्या देखिए पछि, त्यसको केही विशेष लक्षणहरु पनि पहिचान गरिएको छ। कोरो’नाको नयाँ प्रकारमा, मानिसका आँखा हल्का रातो वा गुलाबी हुन सक्छ । आँखामा लालिमा बाहेक, आँखा सुनिने र आँ’शु बगिरहने पनि हुनसक्छ ।

कानको समस्या :- अडियोलोजीको इन्टरनेसनल जर्नलमा प्रकाशित रिपोर्टका अनुसार कोवि’डको नयाँ स्ट्रेनले कानको सम’स्या पनि निम्त्याउन सक्छ । यो स’मस्या अध्ययनमा ५६ प्रतिशत मानिसहरूमा देखिएको छ । यदि तपाईं पनि त्यस्तो कुनै लक्षण महसुस गर्दै हुनुहुन्छ भने यो कोरो’ना भाइ’रसको नयाँ स्ट्रेनको संकेत हुन सक्छ।

पेट सम्बन्धी समस्याहरू :- नयाँ कोरो’नामा, अनुसन्धानकर्ताहरूले पनि भनेका छन् कि पेट सम्बन्धी समस्या पनि आउन सक्छ । पहिले, को’रोना सं क्र मि तलाई श्वास प्रस्वासको सम’स्या हुन्थ्यो भने अब पेटको सम’स्या पनि देखिन थालेको छ । पखाला लाग्ने, बा न्ता, पेट हुने र पाचन वि-कारहरू महसुस गरेका छन्।

ब्रे’न फोग :- दोस्रो चरणको कोरो’नामा न्यूरोलजिकल डिस’अर्डरको सम’स्या पनि देखिएको छ । मेडआरक्सिभको एक रिपोर्टका अनुसार, लामो समयदेखि कोरो’नासँग जु धे काहरुमा मेन्टल कन्फ्यु’जनको सम’स्या देखिएको छ। यो न्यूरोलॉजिकल डिस’अर्डरले डिस’अर्डर र उनीहरूको निद्रा नला’ग्ने र मेमोरी गुमा’उन पनि सक्छन् ।

हा’र्ट बीट :- यदि तपाई असामान्य मुटु’को धड’कन अनुभव गर्दै हुनुहुन्छ, भने यसलाई बेवास्ता नगर्नुहोस्, मेयो क्लिनिकको एक रिपोर्ट अनुसार नयाँ को’रोना सुरु भएपछि मुटुको धड्क’न दर एकदम छिटो हुन्छ । टाउको दु’ख्ने, स्वास्थ्य विज्ञ भन्छन् कि कोरो’नाको नयाँ संस्करणले शरीरलाई बिभिन्न तरिकाले आ क्र म ण गर्दैछ । नयाँ को’रोना अत्यधिक सं क्रा म क हो र सजिलै फोक्सो र श्वासप्रश्वासको मार्गमा फैलिन्छ। यस कारणले गर्दा, निमो-निया हुन्छ ।

कोरो’नाको पुरानो प्रकारमा लक्षणहरू यस भन्दा अलिक फरक थिए। सुख्खा खोकी, ज्वरो, घाँटी दुखाइ र सासको दुखाइ बढी देखा परेको थियो । यद्यपि वर्तमान परिस्थितिमा पनि यी लक्षणहरूलाई बे’वास्ता गर्न सकिन्न । यी लक्षण सहित नयाँ लक्षण पनि देखिएका हुन् । टेस्ट गन्ध थाहा नपाउने पनि हुन सक्छ । पहिलो चरणको कोरो’नामा यो प्रमुख लक्षण थियो । सांकेतिक तस्वीर

६९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया