
एजेन्सी/ हाम्रो देशमा दाजु बहि’नीबीच सबैभन्दा पवित्र नाता मानिन्छ । त’र केही समुदायमा भने भाई बहि’नीबीच वि’वाह गर्ने चलन पनि छ । भारतको छत्तीसगढमा सबैभन्दा धेरै आदिवासी समाज बस्छन् । उनीहरुको अलग परम्परा छ । जहाँ दाजु बहि’नीबीच आपसमा विवा’ह गर्ने चलन छ ।
त्यस्तै राजस्थानमा कुमार केटाहरुलाई केटीहरुले कु’ट्छन् र युवाहरु चुपचाप स’हेर बस्छन् । जुन केटालाई युवतीले ल’ठ्ठीले कु’ट्छिन् त्यहि केटीसँग एक वर्ष पछि विवा’ह हुन्छ । झारखण्डको एक गाउँमा चन्द्रमाको आकृति हेरेर गर्भ’मा हुर्केको बच्चाको भविष्यवाणी गर्ने गर्छन् । गर्भ’मा छोरा छ वा छोरी हे’रेरै प’त्ता लगाउँछन् ।
एक विचि’त्रको परम्परा चलिआएको छ । जहाँ भाइलाई पुजा गरिन्छ र बहिनीले पुजा गरेर भाइलाई म’र्नेको श्रा’प दिने गर्छन् । बिहारको केही स्थानमा पतिको सल्लाहमा महिलाहरु केही समयको लागि वि’धवा जस्तो भएर बस्न पनि सक्छन् ।