आइतबार ०७ आश्विन २०८०

पर्वत/ दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ डाँडाकाहुँमा शुक्रबार आग’लागी हुँदा पाँच घर र १५ गोठ जले’र पूर्ण रुपमा क्ष’ति पुगेको छ । डाँडाकाहुँको भीरमा रहेको जङ्ग’लमा लागेको आ’गो बस्तीमा प्र’वेश गरेपछि घर र गोठ ज’लेर न’ष्ट भएका हुन् ।

आग’लागीबाट स्थानीय शेरप्रसाद गौतम, रेशमलाल गौतम, नमप्रसाद सापकोटा, रेशमलाल सापकोटा, जयकला सापकोटाको घ’र पू’र्ण रूपमा ज’लेर न’ष्ट भएका छन् भने खड्काप्रसाद गौतम, एकनारायण गौतम, चोलाकान्त सापकोटा, छविलाल गौतम, उमेश गौतमको घर’मा आंशिक क्ष’ति पुगेको छ। त्यसैगरी स्थानीयका १५ वटा गोठ ज’लेर पूर्ण रुपमा क्ष’ति पुगेको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक विजयकुमार सिंहले जानकारी दिनुभयो । घरवार’विहीन भएकाहरु अहिले आफन्त’कोमा आ’श्रम लिएर बसेका छन् ।

आगा’लागीबाट पूर्ण क्ष’ति भएका पाँच परिवारलाई तत्काल स्थानीय पैंयु गाउँपालिकाले नगद १० हजार, खाद्यान्न र लत्ताकपडा वितरण गरेको प्रमुख प्रशासकिय अधिकृत केशव लामिछानेले जानकारी दिनुभयो । त्यसैगरी अन्य सामान्य क्ष’ति पुगेकालाई टे’ण्ट र त्रि’पाल वितरण गरिएको उहाँले बताउनुभयो । घट’नाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

आग’लागीबाट मा’नवीय क्ष’ति नभए पनि केही पशुचौपाया म’रेका छन् । आ’गो नियन्त्र’णका लागि पर्वतको सदरमुकाम कुश्मा बजारबाट २१ जना सश’स्त्र प्रहरी र २१ जना नेपाली सेनाको टोली घटना’स्थलमा पुगेको थियो । आ’गो राति अबेर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । – रासस

५१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया