आइतबार १२ चैत्र २०७९

मुगु/ मृ’त अवस्थामा भेटिएकी नौ वर्षीया लक्ष्मी चौलागाईंको कर णी प्र’या’सपछि ‘हल्ला हुने डर’ ले ह’ ‘त्या गरिएको खुलासा भएको छ । बालिका श्री ग्रिलाह बालज्योति प्राथामिक विद्यालयमा कक्षा २ मा अध्ययरत थिइन् । घट’नामा संलग्न मुगु उत्तरी सोरु गाउँपालिका–८ का २० वर्षीय प्रवेश रावलले अ’पराध स्वीकारेसँगै यस्तो खुलासा भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख नायब उपरीक्षक चित्रबहादुर भट्टराईका अनुसार बालिका लक्ष्मीमाथि कर णी प्र’यास भएको थियो । त्यसक्रममा चि ‘च्याउन था’लेपछि ह’ ;त्या गरिएको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

तारापानीको घरनजिकै खेलिरहेकी बालिका गत शनिबारदेखि बे’पत्ता थिइन् । उनको श’व घरबाट झन्डै ५ सय मिटर टाढा मुगु कर्णाली नदी घाटनजिक माछा मा ‘र्न गएका स्थानीयले फेला पारेका थिए ।

राजधानी दैनिकका अनुसार श’वनजिकै चाउचाउका पाकेट फेला परेपछि प्रारम्भिक अनुसन्धान अघि बढ्यो । तारापानी सिप बजारमा दुई जना चाउचाउ व्यापारी भएको र शनिबार साँझ बालिकाको घरनजिक छिमेकीले चाउचाउ लिएको खुल्न आएको छ ।

शं’का’स्पद व्यक्ति प्रवेशलाई नियन्त्रणमा लिई अनुसन्धान थाल्दा ‘ह’ ‘त्या गरेको तर कर णी नगरेको’ उनले प्रहरीसमक्ष बयान दिएका छन् । ‘प्रयास गरेको हुँ, लक्ष्मीले चि ‘च्याउने र क’राउने ग’रेकीले हल्ला हुने डरले ध’केलेर ल’डाएँ,’ अभियुक्त प्रवेशले बयानमा भनेका छन्, ‘त्यसपछि कर्णाली नदीमा फा’लिदिएँ ।’

बालिकाको टाउको दायाँपट्टि भाग र छातीमा चो’ट रहेको अनुसन्धानमा खटिएका जिल्ला कार्यालय मुगुका प्रहरी निरीक्षक नरेश विकले जानकारी दिए । उनका अनुसार प्रहरीले निय’न्त्रणमा लिएका अभियु’क्तले शनिबार मापसे गरेको बताएका छन् । उनलाई १० दिन म्याद थप गरी अनुसन्धान थालिएको छ ।

बालिकाको पोस्ट’मार्टम भइसकेको छ । भे’जा’इ’नल स्वाब तथा भि’सेरा संकलनपछि परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ ।

५१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया