शनिबार १५ आश्विन २०७९

काठमाडौं/ श्रीमान् बिदेशमा छन् तर श्रीमती नेपालमा तीन पटक पो’इल गइसकिन् । सासुले फर्काएर ल्याइन् तर फेरि गइन् । यो घट’ना दाङको हो । त्यहाँको तुलसीपुर उपमहानगरपालिका वडा नं १६ को रकै भन्ने ठाउँमा एक महिलाले यस्तो गरेकी हुन् ।

श्रीमान् हुँदा हुँदै अर्कैसंग तीन तीन पटकसम्म भा’गेर विबाह गरेकी छन् । उनले गरेको यो कामदेखि घरका सबै र माईती पट्टीका सबै अचम्मित परिरहेका छन् । ती महिलाको श्रीमान् वैदेशिक रोजगारीको शिलशिलामा कतारमा कार्यरत छन् । श्रीमान् विदेशमा भएको समयमा उनले यस्तो काम गरेकी हुन् ।

उनी उमेरले जम्मा २४ वर्षकी भएकी छन् तर उनको एउटा ८ वर्षको र १४ महिनाको छोरा पनि छ । यी दुवै सन्तानकी आमा भएर पनि किन यस्तो गरेको होला भन्दै देख्ने, सुन्ने र जान्ने सबै उनको व्यवहारदेखि चकित छन्।

यसरी श्रीमान् र घर छाडेर पटक पटक अर्कैसँग जाने उनी हुन् पुष्पा । उनी फेरी यो पटक पनि सानो १४ महिनाको छोरासँगै भागेको भन्ने उनकी सासुले बताएकी छन् । सासुको भनाई अुनसार पुष्पा योभन्दा पहिलापनि यसैगरी अरुसँगै जाँदा उनका पतिले उनलाई छोराहरुको लागी फकाएर ल्याएका थिए ।

तर पुष्पा भने फर्किंदै र फेरि जाँदै गरिरहिन् । यस पटक पनि उनी घर छाडेर गएकी छन् । उनी गएपछि सासुले उनको सबै वास्तविकता मिडिया सामू खोलेकी छन् । सासुले रुँदै बुहारीले गरेको व्यवहार र आफ्नो छोराले परदेशमा पाएको दुः’खको कुरा समेत गरेकी छन् ।

उनलाई लाग्छ बुहारीले सानो नाती सँगै लिएर गएको हुनाले त्यो नातीलाई कसैले केही गर्यो भन्ने पी र लागेको उनी बताउँछिन्, ‘त्यो त गई गई त्यस्का के कुरा गर्नु? मेरो छोराले यिनै नातीहरुको मुख हेरिकन त्यस्लाई ३ चोटीसम्म फर्काएर ल्यायो । र पनि त्यो फेरि गई । मेरो सानो नातीलाई आफुसँगै लगेर गएको हुनाले मलाई त्यसैको पि र लो छ ।’ हेर्नु’होस् भिडियो:-

११७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया