
काठमाडौं/ विवाह एउटा पुरूष र स्त्रीका बीच सम्बन्ध कायम गराउने गठबन्धन हो । सामाजिक रीत-चलन र पद्धति हो, संस्कार र बन्धन हो । विवाह परिणय हो र परिणय विवाह हो । विवाह सामाजिक, धार्मिक तथा कानूनी हुने गर्दछ ।
मानिस स्वभावैले सामाजिक प्राणी हो । समाजविनाको मानवको परिकल्पना गर्न सकिँदैन । सृष्टिका यावत् जीव मात्र खोजमेल गरेर जीवन चलाउँछन् तर मान्छे खनेर, खोस्रेर, रोपेर खाने प्राणी हो । मान्छे आफूलाई आवश्यक परेको वस्तुको निर्माण गर्ने हैसियत राख्दछ । त्यसैले पनि मान्छेलाई अरु जीवको तुलनामा चेतनशील मान्नै पर्दछ । खानु मात्र पनि मान्छेको जीवन होइन भन्ने कुरा उसको अन्तस:मा घुसेको पनि छ ।
समाजमा व्यक्ति व्यक्तिले आफूखुसी मन लागेको गर्दै हिँड्दा भ द्रगोल र अव्यवस्थाको हालत हुँदै जाँदा मान्छेले नियम,विधि,कानून,संस्कार,धर्म आदिको निर्माण गरेको देखिन्छ । जसले जोसँग पनि आफू खुसी शा’रीरि’क स’म्बन्ध बनाउँदै जाँदा समुदायमा अन्योलको वातावरण बनेकोले मान्छेले मान्छेसँगको शारीरिक सम्बन्ध बनाउने कुरालाई विवाह प्रणाली वा पद्धतिमा ढालेको देखिन्छ ।
यो पद्धति समय, परिवेश, परिस्थिति, स्थान अनुसार आआफ्नै खालको बन्दै गएको पाइन्छ । विवाहको चलनमा देशको नारी पुरूषको सङ्ख्याको पनि ठूलै भूमिका रहेको देखिन्छ ।
प्रेम कुनै विषय वा व्यक्ति उपर मनमा पैदा हुने आकर्षण, अपनत्वको भाव, कोमल आत्मिक भावना, स्नेह, ममता, ममत्व, प्रियता, प्रीति, अनुराग, प्यार, माया, दया, कृपा, हर्ष, खुसी, लोभ वा हार्दिक मेल हो भने अनुग्रह र क्षमासँग पनि प्रेम जोडिएको छ र प्रेम भक्तिसँग पनि जोडिन पुग्दछ । त वास्तवमा प्रेम के हो ? किन हुन्छ प्रेम ? प्रश्न सजिलै आउँछन् तर व्यवहारमा उत्तर त्यति सजिलो छैन जसरी शब्दकोशले परिभाषित गर्दछ । प्रेमको बारे र फैलावटमा मान्छे जति डुब्दै र सोच्दै जान्छ त्यति कठिनाइ आउँदै पनि जान्छ ।
जसरी मानसिक प्रेम नभई शारीरिक प्रेम हुन सक्दैन, त्यसै गरी शारीरिक प्रेमले अन्तमा मानसिक प्रेम नजगाई रहन सक्दैन अर्थात् आत्मिक वा शारीरिक दुवै खाले प्रेममा मनको भूमिका नै सर्वोपरि हुन्छ । मन नै त्यस्तो एउटा तरङ्ग हो जसले प्रेम जगाउँदछ र मान्छे वा प्राणीलाई हरेक कुरामा सक्रिय राख्दछ । यदि आत्मिक वा शारीरिक प्रेमविना कुनै काम गरिन्छ भने त्यो प्रेम नभई अरु केही लोभ, लालच वा स्वार्थ आदि मात्र हो ।
मनोविज्ञानका ज्ञाता फयडका अनुसार त संसारमा कुनै जीव प्रेमविना केही गर्देन रे ! बाँ’च्नु र म’र्नुमा पनि प्रेमकै हात छ रे ! उनी त स्पष्टै भन्छन् पनि मान्छे जे गर्छ गराउँछ, जे हेर्छ हेराउँछ, जे सोच्छ सोचाउँछ । सबैका एक मात्र कारण स’म्भोग मात्र हो । मान्छेद्वारा संसारमा जे भए जे गरे ती सबैको मूल कारण स’म्भोग हो । हुन पनि यो संसारमा भएका सबै निर्माण र संहारको कारण प्रेम नै हो ।
स’म्भोग एक अर्थमा प्रेमको जन्मदाता पनि हो, प्रेमकै तत्व पनि हो । स’म्भोगले नै प्रेमको जगलाई जन्माउने, बचाउने, घटाउने, बढाउने र मरा’उनेसम्मको भूमिका खेलिरहेको छ । वास्तवमा भाव, सोच र विचारको उद्गम पनि स’म्भोग नै हो ।
मान्छेले गर्ने गराउने सबै सुख वा दु:खको मूल कारक तत्व स’म्भोग नै हो । मैले मानवको चेतनाको धरातलको विकासको मूल कारण स’म्भोग र हातको बुढी औँला नै हो भनेमा तपाईं के भन्नुहुन्छ ? अनुहारको भावले देखाउने सुख, आनन्द, पीडा र दु:खको प्रत्यक्ष प्रमाण हो सामुन्नेको स’म्भोग । स’म्भोगकालमा विप’रीतले अनुहार हेर्ने मानवबाहेक कुन प्राणी छ ? पर्नुभयो के अलमलमा ? सोच्नुस् सोच्दैमा के बिग्रन्छ र ?
यी समाजका केहि घ’टना हुन् यसै क्रममा सुर्खेतमा घ’टेको एउटा घट’नाले सबैलाई अचम्मित पारेको छ । सुर्खेतमा जंगलमा घाँस का’ट्न गएका दिदीबहिनी झु ‘न्डि’एको अवस्थामा मृ’त फेला परेका छन् । पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा बस्दै आएका दुईजना दिदीबहिनी यस्तो अवस्थामा मृ’त भेटिएका हुन् ।
१४ र १५ वर्षीया किशोरी दिदीबहिनी यस्तो अवस्थामा शुक्रबार मृ’त फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी रामप्रसादले बताए । उनका अनुसार उनीहरू शुक्रबार बिहान ८ बजे घरबाट घाँस का’ट्न नजिकैको जंगलमा गएका थिए । सोही ठाउँमा ११ बजे यस्तो अवस्थामा स्थानीयले देखेका थिए ।
प्रहरीले नाम नखुलाए पनि १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया किशोरी कक्षा ८ मा पढ्दै आएको पनि घर्तीले बताए । ‘दुवैजना कमला बादीकी दिदीका छोरीहरू हुन् । कमला बादीकै घरमा बसेर अध्ययन गर्दै आएका थिए ।’ उनले भने, ‘स्थानीयले दुईजना बालिकालाई यो अवस्थामा भेट्टाएपछि प्रह’रीलाई खबर गरेका थिए ।’
‘दुईजना बालिकाहरू आफ्नो सानीआमा (आमाको बहीनी) कमला बादीको घरमा बसेर पढ्दै आएका रहेछन्’ घर्तीले भने, ‘बिहान घाँस का ट्न भनेर जंगल गएका उनीहरूलाई यो अवस्थामा स्थानीयहरूले देखेका रहेछन् ।’
घट’ना अहिले चारैतिर चर्चामा छ । आमाका अनुसार यी दूई दिदी बहिनी एक आपसमा प्रेम गर्ने गरेको पनि खुलेको छ । आमाका अनुसार उनीहरु हामी संगै बिहे गर्छौ भन्ने गरेको पनि उनले बताएकी छन् ।
कुनै बेला त सिन्दुर पनि हाल्ने कुरा गर्थे हामीले धेरै सम्झायौ आखिर किन यस्तो गर्छौं भनेर हामीले धेरै सम्झाउन खोजेका थियौ तर उनीहरु हाम्रो कुरा सुन्दै नसुन्ने । एकोहोरो मायामा थिए उनीहरु एक अर्काबीच बाँच्न नसक्ने भएपछि उनीहरुले यस्तो निर्णय लिएको हुन् सक्ने आशंका गरिएको छ । हे’र्नुहोस् भिडियो:-