
झापा/ नेपालमा आजकल हरेक दिन नराम्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन । कहिले ह त्या कहिले आ त्म ह त्या कहिले चो’री त कहिले लु ट पाट । संकट’काल सकिएपछि शान्त बनेको नेपालमा कहिलेकाही नसोचेको घ’टना सुन्नु पर्दा सबै नेपालीहरुलाई दु’खी बनाउदै आएको छ ।
झापामा फेरि अर्को सोच्नै नसकिने घि’नला’ग्दो घ’टना घटेको छ । श्रीमान १५ दिन कतै काम गर्न जादा एक परिवारमा जेठाजुले बुहारी भगाएका छन्। धर्म चाहार नाम गरेका पिडित युवा मिडियामा आएर आफ्नो श्रीमती दाइले भगाएको भन्दै आफ्नो गु’ना’सो पोखेका छन् ।
क र णी गरेको आ रो प मा ८ बर्ष जेल बसेर आएका माइला दाजुले आफ्नी श्रीमती लिएर १४ दिन अगाडी बाट बेपत्ता भएको जनाएका छन् । उनले प्रहरी कार्यालयमा उ’जुरी दिएका छन् तर अहिले सम्म उनकी श्रीमती र दाइ फेला नपरेपछि उनि मिडियामा आएका हुन् ।आखि के हो त वास्तविक घ’टना ? तल भिडियोमा सबै जानकारी हेर्नु’होला ।